वर्षाका कारण केही ठाउँमा बाढी र पहिरो

काठमाडौँ - मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेकाले मुलुकका अधिकांश स्थानमा बर्षा भएको छ । देशभर सामान्यदेखि पूर्ण बदली भई प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका केही  थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ । प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम …

सम्बन्धित सामग्री

बाढी र पहिरोका कारण कर्णाली प्रदेशका मुख्य राजमार्गहरु अवरुद्ध

सुर्खेत : बुधवारदेखि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका मुख्य राजमार्गहरु अवरुद्ध भएका छन्। प्रदेशका विभिन्न राजमार्गअन्तर्गत लगभग २० ठाउँमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएको हो। प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठका अनुसार कर्णाली राजमार्ग मात्रै १० ठाउँमा अवरुद्ध भएको छ। कर्णाली राजमार्गअन्तर्गत दैलेखको…

बेमौसमी वर्षाले लजविद्युत्, सडक र कृषिमा क्षति

गलेश्वर – विगत पाँच दिनदेखिको अविरल बेमौसमी वर्षाका कारण नेपालीको महान् चाड बडादसैँ निरसिलो बनेको छ। लामो बेमौसमी वर्षाले म्याग्दीको जलविद्युत्, सडक र कृषिमा ठूलो क्षति पुगेको छ भने ग्रामीण जनजीवनसमेत अस्तव्यस्त बनेको छ। वर्षाका कारण ठाउँठाउँमा बाढी र पहिरो आउँदा स्थानीयवासी त्रस्त भएका छन् भने दसैँ मनाउन आफन्तकोमा जाने आउने सर्वसाधारण घरभित्र नै गुम्सिएर […]

अविरल वर्षाले देशभरकाे जनजीवन प्रभावित, आजकाे माैसम कस्ताे रहला ?

अविरल वर्षाका कारण देशका अधिकांश क्षेत्रको जनजीवन प्रभावित भएको छ । अहिले पनि वर्षा नरोकिएका कारण बाढी तथा पहिरो र डुबानको जोखिम बढेको छ ।

कैलालीमा बाढी र पहिरो : तटीय क्षेत्रका बस्ती जोखिममा

धनगढी । लगातारको वर्षाका कारण कैलालीका अधिकांश स्थानमा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मंगलबार बिहानसम्म कैलालीका सबै खोला तथा नदीमा पानीको बहाव उच्च बनेको छ । खुटिया नदी बस्तीसम्म पुग्न सक्ने देखिएपछि प्रहरी परिचालन गरि तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार टोलीले जनाएको छ । यसैगरी मोहना, कान्द्रा, कर्णाली […] The post कैलालीमा बाढी र पहिरो : तटीय क्षेत्रका बस्ती जोखिममा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पोखरामा भारी वर्षाका कारण बाढी र पहिरो : तीन जनाको मृत्यु, एक बालक बेपत्ता

पोखरा : पोखरामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु र ३ वर्षीय बालक बेपत्ता भएका छन्। बुधबार साँझदेखि परेको अविरल वर्षापछि पोखरा २० भलाममा ३५ वर्षीय सुन माया तामाङ र उनका श्रीमान कृष्ण श्रेष्ठको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालका अनुसार टाउकोमा गम्भिर चोट लगेका श्रेष्ठको…

मध्यपहाडी राजमार्ग अवरुद्ध

काठमाडौं। ठाउँठाउँमा बाढी र पहिरो झर्दा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड गए रातिदेखि नै अवरुद्ध बनेको छ। पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोलामा बाढी, वडा नं ४ को छमर्केमा पहिरो र गिलमेरी खोला आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अत्यधिक वर्षाका कारण तत्काल सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाढीपहिरोका कारण देशभरका १३ सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण बाढी र पहिरो आउँदा आजसम्म देशभरका १३ सडक पूर्ण रुपमा अवरुद्ध छन् भने २८ सडक एकातर्फबाट (आशिंक) मात्रै सञ्चालनमा छन्। वर्षाले देशभरका विभिन्न राष्ट्रिय राजमार्गहरु अवरुद्ध भएका हुन्। असार यता ५६ सडक अवरुद्ध भएकामा अहिले १५ सडक पूर्ण रुपमा नियमित छ। विभागअन्तर्गका डिभिजन सडक कार्यालयले नजिकैका हेभि इक्युपमेन्ट कार्यालयसँगको समन्वयमा सडक सकेसम्म […]

बाढी पहिरोका कारण ५ जनाको मृत्यु, १९ बेपत्ता

२ असार, काठमाडौं । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका १३ जिल्लामा बाढी र पहिरो जाँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । १९ जना बेपत्ता छन् । सिन्धुपाल्चोकमा दुई, पाल्पा, बाजुरा र डोटीमा एक एक जनाको मृत्यु भएको हो । विभिन्न जिल्लाबाट बुधबार साढे ६ बजेसम्म प्राप्त विवरण अनुसार हालसम्म ११ जना घाइते […]

देशभर बाढी पहिरो : ३ जनाको मृत्यु, ७ जना बेपत्ता

काठमाडौं : केही दिनदेखि लगातार आएको वर्षाका कारण देशका विभिन्न जिल्लामा बाढी र पहिरो गएको छ। पछिल्लो २४ घण्टामा बाढी पहिरोमा परेर मृत्यु हुनेको सङख्या तीन पुगेको छ। सिन्धुपाल्चोक, बाजुरा र सल्लाहीमा बाढी पहिरोबाट एक एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 'सुरक्षाकर्मी उद्धार तथा व्यवस्थापन गर्न खटिरहेको छ। अहिलेसम्म…