बाढी र पहिरोका कारण कर्णाली प्रदेशका मुख्य राजमार्गहरु अवरुद्ध

सुर्खेत : बुधवारदेखि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका मुख्य राजमार्गहरु अवरुद्ध भएका छन्। प्रदेशका विभिन्न राजमार्गअन्तर्गत लगभग २० ठाउँमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएको हो। प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठका अनुसार कर्णाली राजमार्ग मात्रै १० ठाउँमा अवरुद्ध भएको छ। कर्णाली राजमार्गअन्तर्गत दैलेखको…

सम्बन्धित सामग्री

बाढी पहिरोका कारण १२ जिल्लामा सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षापछि आएकाे बाढी पहिराेकाे कारण देशभरका विभिन्न क्षेत्रका राजमार्ग अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण देशभरका विभिन्न क्षेत्रमा बाढी पहिराे गएसँगै मुख्य सडकहरु अवरुद्ध भएकाे हाे । काठमाडौंको विभिन्न ठाउँमा पनि बाढी पसेर घरहरु डुवानमा परेका छन् । यस्तै वर्षाको कारण पहिरो गएर विभिन्न राजमार्गहरु अवरुद्ध बनेको छ […]

बाढी र पहिरोका कारण १३ सडक अवरुद्ध

वर्षाका कारण बाढी र पहिरो आउँदा आजसम्म देशभरका १३ सडक पूर्ण रुपमा अवरुद्ध छन् भने २८ सडक एकातर्फबाट (आंशिक) मात्रै सञ्चालनमा छन् ।  वर्षाले देशभरका विभिन्न राष्ट्रिय राजमार्गहरु अवरुद्ध भएका हुन । असार यता ५६ सडक अवरुद्ध भएकामा अहिले १५ सडक पूर्ण रुपमा नियमित छ । विभागअन्तर्गका डिभिजन सडक कार्यालयले नजिकैका हेभि इक्युपमेन्...

वर्षापछि पहिरोका कारण कहाँ कहाँ सडक अवरुद्ध ?

काठमाडौं । देशभर परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा राजमार्गहरु अवरुद्ध भएका छन्