चार जिल्लामा पहिलोपटक फाइबरबाट फोन र इन्टरनेट

नेपाल टेलिकमले फाइबर प्रविधिबाट धवलागिरीका चार जिल्लामा एकसाथ फोन र इन्टरनेट सेवा शुरुआत गरेको छ । पहिलोपटक टेलिकमले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा बुधबारदेखि सेवा थालनी गरेको हो ।

सम्बन्धित सामग्री

सुदूरपश्चिमका सात जिल्लामा फोन र इन्टरनेट सेवा अवरुद्ध

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन्। अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएकाले मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले जानकारी दिए। सुदूर पहाडका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारविहीन भएको टमाटाको भनाइ छ। मङ्गलवार दिउँसो २…

रुकुम (पूर्व)मा विद्युत् र टेलिफोन सेवा अवरुद्ध

रुकुम (पूर्व) । रुकुम (पूर्व) मा विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ । जिल्लामा एकै पटक टेलिफोन र विद्युत् सेवा अवरुद्ध हुँदा नागरिक मर्कामा परेका छन् । सोमबारदेखि अवरुद्ध भएको टेलिफोन र विद्युत् सेवा अहिलेसम्म सञ्चालन हुन नसक्दा सेवाग्राही मारमा परेका छन् । अहिले जिल्लावासीलाई फोन गर्न, इन्टरनेट चलाउन, सूचना आदानप्रदान गर्न,...

वर्षा र हिमपातले कर्णालीका पाँच जिल्ला सञ्चारविहीन

डोल्पा : कर्णाली प्रदेशको जुम्ला, हुम्ला, मुगु, कालीकोट र डोल्पा जिल्ला सञ्चारविहीन भएका छन्। निरन्तरको हिमपात र वर्षाले उक्त जिल्लामा ल्याण्डलाइन, मोबाइल फोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो। डोल्पा, कालीकोट र जुम्लामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा ठप्प भएको छ । त्यसैगरि हुम्ला र मुगुमा पाँच दिनदेखि सञ्चार सेवा अवरुद्ध भए...

प्रदेश नं. ६ र ७ मा फोन र इन्टरनेट सेवा अवरुद्ध

काठमाडौं, माघ ९ – प्रदेश नं. ६ र ७ का अधिकांश जिल्लामा नेपाल टेलिकमको ल्याण्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । नेपालगन्ज, बर्दिया, कैलाली ल...