बैतडी । नेपाल टेलिकमले प्रदान गर्दै आएको टेलिफोन सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको छ । डडेल्धुरामा अप्टिकल फाइबर काटिएका कारण सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्रमुख सजित प्याकुरेलले बताए । हिजो दिउँसो देखि बैतडी सहित दार्चुला र बझाङमा पनि टेलिकमको सेवा अवरुद्ध रहेको बताइएको छ । अप्टिकल फाइबर मर्मतको काम चलिरहेकाले आजै सेवा […]
The post बैतडीसहित सुदूर पहाडमा फोन र इन्टरनेट सेवा अवरुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन्। अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएकाले मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले जानकारी दिए।
सुदूर पहाडका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारविहीन भएको टमाटाको भनाइ छ। मङ्गलवार दिउँसो २…
बैतडी : अप्टिकल फाइबर काटिदा बैतडी र दार्चुलामा चार दिनदेखि नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ।बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले मोवाइल फोन, ल्याण्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको हो। सोमबार उक्त क्षेत्रमा अप्टिकल फाइबर काटिएको नेपाल टेलिकम बैतडीले जनाएको छ।फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन्। नेपाल टेलिकमको जिएसएम मोबाइल सेवा, इन्टरनेट सेवा अवरुद्ध हुँदा दुवै जिल्लाका हजारौं ग्राहक मारमा परेका छन्। फोेन सेवा अवरुद्ध हुँदा सञ्चारविह
डोल्पा : कर्णाली प्रदेशको जुम्ला, हुम्ला, मुगु, कालीकोट र डोल्पा जिल्ला सञ्चारविहीन भएका छन्। निरन्तरको हिमपात र वर्षाले उक्त जिल्लामा ल्याण्डलाइन, मोबाइल फोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो।
डोल्पा, कालीकोट र जुम्लामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा ठप्प भएको छ । त्यसैगरि हुम्ला र मुगुमा पाँच दिनदेखि सञ्चार सेवा अवरुद्ध भए...
ताप्लेजुङ : ताप्लेजुङमा नेपाल टेलिकमको मोबाइल, ल्याण्डलाइन फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ।
शुक्रबार रातिदेखि नै सेवा अवरुद्ध भएको हो। सेवा अवरुद्ध भएसँगै सेवाग्राहीहरु मर्कामा परेका छन्। यहाँका नागरिकहरु सञ्चार सम्पर्कबाट विच्छेद भएका छन्। सेवा अवरुद्ध हुनको कारण नेपाल टेलिकमले दिएका छैन।
सेवाबारे टेलिकम ताप्लेजुङ ...
बैतडी : चट्याङले बैतडीमा फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ। हावाहुरीसँगै परेको वर्षा, असिना र हिमपातले यहाँको फोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो।
फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका नागरिककहरु सञ्चार सुविधाबाट बञ्चित भएका छन्। सिगास गाउँपालिका–९ चौखाम लगायतका ठाउँमा करिब एक सातादेखि नेपाल टेलिकमको मोब...