काठमाडौं, ४ फागुन । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादवले अर्का अध्यक्ष डा.बाबुराम भट्टराईले धोका दिएको आरोप लगाएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले डा. भट्टराईलाई धोका दिएको नभएर उनले चाहीँ नेपाली जनता र नेसपालाई धोका दिएको आरोप लगाएका हुन् । ‘बाबुरामले […]