साढे ७ अर्बका नयाँ नोट साटिए, यो दसैंमा १६ अर्बसम्म नयाँ नोट बजारमा जाने आकलन

यो वर्षको दसैं तिहारका लागि बुधबारसम्म राष्ट्र बैंकले करिब ७ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ नोट वितरण गरेको छ । बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय, नेपाली सेना, प्रहरी र सर्वसाधारण गरी उक्त रकम बराबरको नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित सामग्री

दसैंमा नयाँ होइन सुकिला नोट

पछिल्लो पाँच वर्षमा नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्न वार्षिक औसत एक अर्ब तीन करोड रुपियाँ खर्च गर्ने गरेको देखिन्छ। विगतका वर्षमा जस्तो यो साल २०८१/८२ मा दसैँमा नयाँ नोट नपाइने भएको छ।

दसैंमा नयाँ होइन, सुकिला नोट

विगतका वर्षमा जस्तो यस वर्ष दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने भएको छ । नयाँ नोटको सट्टा सुकिला (सफा) नोट वितरण गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।

हुम्लाबासीका लागि आएन दसैंमा नयाँ नोट

राष्ट्र बैङ्कले दसैका लागि नयाँ नोट देशैभर पठाउने भनेको भए पनि हुम्लावासीले नयाँ नोट साट्न पाएनन् । राष्ट्रिय बाणिज्य बैङ्कको सिमकोट शाखाले पहिलेकै अरु नोटको मौज्दात राम्रो भएका कारण नयाँ नोट नल्याएको जनाएको छ ।

दसैंलाई नयाँ नोट २९ भदौदेखि

यसपटक २९ भदौदेखि सर्वसाधारणले दसैंलगायत चाडपर्वका लागि नयाँ नोट साट्न पाउने नेपाल राष्ट्र बैंंकले जनाएको छ । विशेषत: दसैंमा नयाँ नोटको प्रचलन रहेका कारण पनि हरेक वर्षझैं यसपटक पनि राष्ट्र बैंंकले सर्वसाधारणलाई काठमाडौं उपत्यकामा २९ भदौ र उपत्यकाबाहिर २ असोजदेखि नयाँ नोट साट्न सक्ने व्यवस्था गरेको हो ।२६ भदौदेखि बैंक तथा वित्तीय संस्थाहरूले नयाँ नोट […]

दसैंमा नयाँ नोट

आहा ! नयाँ नोट, आहा ! दसैं भनिन्छ नि, नयाँ नोटसँगै नेपालीहरूको महान् चाड दसैंको खुसीयाली छाएको छ । दसैं नेपालीहरूको घरआँगनमा आइसकेको छ । वर्षको एकपटक आउने नेपालीहरूको महान् चाड दसैं तथा शुभ दीपावली हरेक नेपालीहरूको खुसीको पर्व पनि हो ।दसैंसँगै हरेक नेपालीको हातहातमा नयाँ नोटले झनै दसैंलाई उत्साहित बनाउन सहयोग गरेको छ । […]

दसैंमा बैंक तथा वित्तीय संस्थाले एक अर्बका नयाँ नोट वितरण गर्ने

दसैं तिहारलाई लक्षित गरी यस वर्ष पोखरा क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुका लागि एक अर्ब रुपैयाँबराबारका नयाँ नोट वितरण गरिएको छ ।पोखरा क्षेत्रमा रहेका ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई उनीहरुको माग बमोजिम करिब एक अर्ब रुपैयाँका नयाँ नोट वितरण गरिएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक ईश्वर भट्टराईले बताए ।यस […]

दसैंमा बैंक तथा वित्तीय संस्थाहरुले नयाँ नोट वितरण गर्ने

दसैं पर्वलाई लक्षित गरी यस वर्ष बैंक तथा वित्तीय संघ संस्थाहरुले नयाँ नोट वितरण गर्ने भएका छन् । यसपाली समयमै नयाँ नोट स्टक राखेको कारण दसैंको अवसरमा पोखराबाट पनि नयाँ नोट वितरण गरिने नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक ईश्वर भट्टराईले बताए । “यस वर्ष हामी यस क्षेत्रका उपभोक्तालाई पर्व लक्षित गरी नयाँ नोट वितरण गर्नेछौं” उनले भने, “केन्द्रको निर्देशन अनुसार अबको केही दिनबाटै नयाँ नोट वितरण हुने छ ।” गत वर्ष कोरोनाको कारण समयमै नयाँ नोट छाप्न नसकेर स्टक नहुँदा सुकिला नोट वितरण ग...

दसैंमा बैंक तथा वित्तीय संस्थाहरुले नयाँ नोट वितरण गर्ने

दसैं पर्वलाई लक्षित गरी यस वर्ष बैंक तथा वित्तीय संघ संस्थाहरुले नयाँ नोट वितरण गर्ने भएका छन् ।यसपाली समयमै नयाँ नोट स्टक राखेको कारण दसैंको अवसरमा पोखराबाट पनि नयाँ नोट वितरण गरिने नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक ईश्वर भट्टराईले बताए ।“यस वर्ष हामी यस क्षेत्रका उपभोक्तालाई पर्व लक्षित गरी नयाँ नोट वितरण गर्नेछौं” उनले […]

राष्ट्र बैंकले दसैंका लागि असोज ४ बाट नयाँ नोट वितरण गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी असोज ४ गतेदेखि दसैंका लागि नयाँ नोट वितरण गर्ने जनाएको छ । कोभिडको उच्च जोखिम भन्दै अघिल्लो दसैंमा सर्वसाधारणलाई नयाँ नोट नबाँडेको राष्ट्र बैंकले यो वर्ष भने वितरण गर्ने भएको छ । राष्ट्र बैंकले असोज ४ देखि काठमाडौंमा केन्द्रीय कार्यालय बालुवाटार र हरेक प्रदेश कार्यालयमार्फत सर्वसाधारणलाई नयाँ नोट वितरण […]