२० वैशाख, काठमाडौं । करिब साढे ४७ अर्ब ऋण बोकेर बसेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले नियमित रुपमा किस्ता पनि तिर्न सकेको छैन । तर, सन् २०२२भित्र ५ वटा नयाँ जहाज थप गर्ने योजना रहेको पुनः दोहोर्याएको छ । वर्तमान नेतृत्वले कार्यभार सम्हालेको ६ महिना पुगेको उपलक्ष्यमा आफ्ना भावी योजना सार्वजनिक गर्दै निगमले यसै वर्ष […]