अर्बौको ऋणमा नेपाल एयरलाइन्स, कहिले र कसरी गर्ला चुक्ता ?

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) अर्बौको घाटामा छ । पछिल्लो समय नेपाल एयरलाइन्सको आम्दानीमा केही सुधार भएपनि अर्बौको घाटा पूर्ति हुने अवस्था भने देखिएको छैन । नेपाल सरकारको जमानतमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको अर्बौ ऋण चुक्ता गर्न नेपाल वायु सेवा निगमले सकिरहेको छैन । निगमले चार वटा विमान खरीद गर्न […]

सम्बन्धित सामग्री

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि वाइडबडी र न्यारोबडी जहाज काबुल उड्दै

काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स  को जहाज केही दिनभित्रै अफगानिस्तानको राजधानी काबुल उड्ने तयारीमा रहेको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमका नेपालीको उद्धारका लागि निगमका जहाज काबुल जाने तयारी अवस्थामा रहेको तर कहिले कसरी जाने भन्ने अझै यकीन भएकाे छैन्  ।उहाँका अनुसार निगमका दुई न्यारोबडी […]

अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न नेपाल एयरलाइन्स बुक

काठमाडौं- आफ्नो कम्पनीमार्फत अफगानिस्तानमा रोजगारी गर्न पुगेका नेपाली श्रमिकलाई उद्धार गर्न दुबईको एक कम्पनीले चार्टर्ड उडानका लागि नेपाल एयरलाइन्स बुक गरेको छ। दुबईको फ्रिको एफजेड कम्पनीले चार्टर्ड उडानका लागि बुक गरेको नेपाल बायु सेवा निगमका प्रबन्ध निर्देशक डीमप्रसाद पौडेलले जानकारी दिए। तर उडान कहिले हुन्छ भन्नेबारे टुङ्गो हुन नसकेको पौडेलले बताए। युद्धग्रस्त ठाउँ भएकाले परराष्ट्र […]

विदेशबाट उद्धार गर्ने तालिका सार्वजनिक, कुन देशका नेपाली कहिले आउँदैछन् ?

२९ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन गरिएपछि विदेशमा समस्यामा परेका नेपालीहरुलाई सरकारले धमाधम उद्धार कार्य सुरु गरेको छ । विदेशका नेपालीहरुलाई राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी जहाजहरुले उद्धार गर्नेछन् …