प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा सहभागी नहुने

काठमाडौं, २९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरु सरकारमा सहभागी नहुने प्रष्ट पारेका छन् । पार्टी कार्यालय धुम्बराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले वर्तमान सरकारमा सहभागी नहुने बताएका हुन् । ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई प्रथमिकतामा राखेको छैन । अहिले सरकारमा सहभागी हुने सम्भावना कम छ । प्रधानमन्त्रीले […]

सम्बन्धित सामग्री

कांग्रेस–एमाले सहमतिलाई राप्रपा र लोसपाले गरे स्वागत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लाकेतानिन्त्रक समाजवादी पार्टी (लोसपा) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विस्थापित गर्दै नयाँ सरकार बनाउन गरेको सहमतिलाई स्वागत गरेका छन् । यी दुई विपक्षी पार्टीले संविधान संशोधन गर्ने कांग्रेस र एमालेको सहमतिलाई स्वागत गरेका हुन् । कांग्रेस र एमालेबीच सहमति भएको भोलिपल्ट मंगलबार...

कांग्रेस–एमाले सहमतिलाई राप्रपा र लोसपाले गरे स्वागत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लाकेतानिन्त्रक समाजवादी पार्टी (लोसपा) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विस्थापित गर्दै नयाँ सरकार बनाउन गरेको सहमतिलाई स्वागत गरेका छन् । यी दुई विपक्षी पार्टीले संविधान संशोधन गर्ने कांग्रेस र एमालेको सहमतिलाई स्वागत गरेका हुन् । कांग्रेस र एमालेबीच सहमति भएको भोलिपल्ट मंगलबार...

ज्ञानेन्द्र शाहीको दावीः वैशाख १० पछि प्रचण्ड नेतृत्वको सरकार ढल्छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले वैशाख १० पति पुष्पकमल दाहाल नेतृत्वको सरकार ढल्ने दावी गरेका छन्। पोखरामा शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता शाहीले सरकारमा रहेका पार्टीले वैशाख १० को ...

कांग्रेसको अफरबारे लिङ्देन : त्यसबारे धेरै कुरा नगरौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेपछि कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेको बताएका छन् । नेपाल टेलिभिजनको वाइडएंगल कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले सभापति देउवासँग

राप्रपा ससर्त सरकारमा सहभागी हुने, अध्यक्ष लिङ्देनले नेतृत्व गर्ने

प्रचण्ड नेतृत्वको सरकार गठनका लागि समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा ससर्त सहभागी हुने

राप्रपा सरकारमा नजाने, समर्थन भने गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रचण्ड नेतृत्वको सरकारमा नजाने भएको छ । नवनिर्मित सात दलीय गठबन्धनको बैठक बस्‍ने क्रममा बानेश्वर पुग्नु भएका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकारहरूसँग कुरा गर्नुहुँदै तत्काल सरकारलाई समर्थन मात्र गर्ने तर सरकारमा सहभागी नहुने बताउनुभएको हो । राप्रपासँग प्रतिनिधिसभामा कुल १४ सांसद छन् ।

सरकारमा जान राप्रपाका चार सर्त

११ पुस, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठनमा सघाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारमा सहभागिताबारे सर्तहरू अघि सारेको छ । पृथ्वी नारायण शाहलाई राष्ट्रपिता घोषणा, राजसंस्थासहितको हिन्दू राष्ट्र कायम तथा संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने राप्रपाको सर्त छ । सरकारमा सहभागिताबारे राखिएको जिज्ञासामा राप्रपाका एक जना प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले […]