राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेपछि कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेको बताएका छन् । नेपाल टेलिभिजनको वाइडएंगल कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले सभापति देउवासँग