सरकारमा जान राप्रपाका चार सर्त

११ पुस, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठनमा सघाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारमा सहभागिताबारे सर्तहरू अघि सारेको छ । पृथ्वी नारायण शाहलाई राष्ट्रपिता घोषणा, राजसंस्थासहितको हिन्दू राष्ट्र कायम तथा संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने राप्रपाको सर्त छ । सरकारमा सहभागिताबारे राखिएको जिज्ञासामा राप्रपाका एक जना प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले […]

सम्बन्धित सामग्री

पृथ्वी जयन्तीका दिन राप्रपाले भृकुटीमण्डपमा जलपान समारोह गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते काठमाडौँको भृकुटीमण्डपमा जलपान समारोह गर्ने भएको छ । ३ सय १ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा जलपान कार्यक्रम गर्न लागिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी

सरकारमा सहभागिताबारे राप्रपाको मुख्य सर्त : 'पुस २७' मा सार्वजनिक बिदा

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुने कि नहुने भन्ने पुस २७ मा सार्वजनिक बिदा हुन्छ कि हुन्न भन्ने विषयले निधो गर्ने भएको छ । राप्रपाका नेताहरूले सरकारले पुस २७ लाई पृथ्वी जयन्तीका रूपमा मनाएर सार्वजनिक बिदा दिएमा सरकारमा सहभागिताका लागि बाटो खुल्ने बताइरहेका छन् ।

सरकारमा जान राप्रपाका यस्ता छन् सर्त

माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा ससर्त सहभागी हुने निर्णय गरेको राप्रपाले मोटामोटी रूपमा

राप्रपाका प्रवक्ता भन्छन्- सरकारमा सहभागिताबारे पार्टीमा कुनै छलफल भएको छैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले सरकारमा सहभागिताबारे पार्टीमा छलफल भइनसकेको बताएको छ । प्रवक्ता मोहनकुमार श्रेष्ठले राजनीतिक स्थिरताका लागि राप्रपाले सरकार निर्माणमा सहयोगमात्र गरेको प्रष्ट्याएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘राजनीतिक स्थिरताका लागि राप्रपाले सरकार निर्माणमा सहयोग गरेको हो । सरकारमा सहभागीताबारे पार्टीमा कुनै छलफल भएकै छैन, हामीले कुनै औपचारिक सर्त राखेकै छैनौं […]