एमालेलाई लक्षित गरी ‘फुटाऊ र शासन गर’ नीतिअन्तर्गत शीर्ष नेतृत्वलाई हटाउने, पुस्तान्तरणको नाममा आफ्नै अनुकूलको नेतृत्व स्थापित गर्ने चलखेल भइरहेको टिप्पणी गरे ।
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले ११ औं महाधिवेशनमा नेतृत्व चयन गर्न प्रतिस्पर्धामा जान नहुने बताउनुभएकाे छ। काठमाडाैंमा शुक्रबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै उहाँले महाधिवेशनलाई एकताको बनाउनुपर्ने बताउनुभएकाे हाे। उहाँले भन्नुभयाे,-‘हामी एकताबद्ध भएर नेतृत्वको रक्षा गर्नुपर्छ, प्रतिगामी शक्तिहरूले नेतृत्वलाई सिद्ध्याउन चाहन्छन्। नेतृत्वको रक्षा गरेर मात्रै प्रतिक्रान्तिको षड्यन्त्र चिर्न सकिन्छ।’ […]
न्यूयोर्क । नेपाली सुपरमोडल वर्षा थापा विश्वचर्चित फेसन ब्रान्ड ‘च्यानल’ को पहिरनमा सजिएर क्याटवाक प्रस्तुति दिएकी छिन् ।
ब्रान्डले केही दिनअघि ‘च्यानल मेटियर्स डे आर्ट २०२६’ को आयोजना गरेको थियो जहाँ, उक्त ब्रान्डले उत्पादन गरेका वार्षिक …