संसदका गतिविधिलाई परिणाममूखी बनाउनेगरि भूमिका निर्वाह गर्न सभामुख अर्यालकाे सुझाव

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले संसद्का गतिविधिलाई परिणाममुखी बनाउनेगरि भूमिका निर्वाह गर्न राजनीतिक दलका सचेतकहरूलाई सुझाव दिएका छन् ।   सोमबार सिंहदरबारमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरूसँगको छलफलका क्रममा सभामुख अर्यालले नेपाली जनताले चाहना गरेअनुसार संसद्का गतिविधिलाई परिणाममुखी बनाउनेगरि भूमिका निर्वाह गर्न सुझाव दिएको रास्वपा सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए  ।  संसदमा देखिएका समस्यालाई हल गर्दै […]