काठमाडौं – गत वर्षको सुपरहिट फिल्म ‘आबाट आमा’को सिक्वेल ‘आबाट आमा २’ को शुभमुहूर्त भएको छ । निर्देशक चन्द्र पन्तको टिम सोमबार पाटनस्थित बंगलामुखी मन्दिर पुगेर फिल्मको शुभमुहूर्त गरेका हो । शुभमुहूर्तमा निर्देशकसहित दुई नायकहरू पल शाह र आकाश श्रेष्ठ देखिए । नायिकाहरू उपस्थित थिएनन् । निर्देशक पन्तका अनुसार फिल्मका लागि नायिका छनोटको काम बाँकी […]