कोरोना बढेसँगै जिओपिडि र नियमित शल्यक्रिया सेवा बन्द

चितवन– यहाँका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत् चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण तीव्र बढेपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ । कोरोना बढ्न थालेसँगै भरतपुर अस्पतालले जिओपिडि र नियमित शल्यक्रिया सेवा आजदेखि बन्द गरेको छ । शुक्रबारसम्म अस्पतालमा ११ चिकित्सकसहित ७७ स्वास्थ्यकर्मी तथा कर्मचारी संक्रमित भइसकेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलका […]

सम्बन्धित सामग्री

महेन्द्रनगर आँखा अस्पतालमा शल्यक्रिया सेवा

दोधारा चाँदनी, २० वैशाख ।महेन्द्रनगर आँखा अस्पतालले आधुनिक उपकरणबाट मोतिया विन्दुको शल्यक्रियासुरु गरेको छ । गत आइतबार अस्पतालले ‘फेको मेसिन’ भित्र्याएपछि नियमित शल्यक्रिया सुरु गरेको आँखा अस्पतालका इन्चार्ज डा. खगेन्द्र उप्रेतीले जानकारी दिए । “यसअघि अस्पतालसँग आफ्नै उपकरण नहुँदा हप्ताको एक दिन मात्रै शल्यक्रिया सेवा दिँदै आएको थियो ।” डा. उप्रेतीले भने,“यहाँ दैनिक दशदेखि १५ […]

श्रीलंकामा आर्थिक संकट : अस्पतालले रोक्यो शल्यक्रिया सेवा

स्वास्थ्य सुविधाको अभावमा श्रीलंकाको एउटा अस्पतालले शल्यक्रिया रोकेको छ । स्वास्थ्य सुविधा अभाव भएपछि क्यान्डीको पेराडेनिया अस्पतालमा शल्यक्रिया रोकिएको हो । अस्पतालले एक परिपत्र जारी गर्दै शल्यक्रिया रोक्नुको कारण उल्लेख गरेको छ । ‘हाम्रो अस्पतालमा एनेस्थेसिया र शल्यक्रियाका लागि प्रयोग हुने धेरै औषधि र उपभोग्य वस्तुको अभाव छ । भर्ना भएका बिरामीको शल्यक्रियालगायतका सबै नियमित […]

श्रीलंकामा आर्थिक संकटको असर : अस्पतालले रोक्यो शल्यक्रिया सेवा

स्वास्थ्य सुविधाको अभावमा श्रीलंकाको एउटा अस्पतालले शल्यक्रिया रोकेको छ । स्वास्थ्य सुविधा अभाव भएपछि क्यान्डीको पेराडेनिया अस्पतालमा शल्यक्रिया रोकिएको हो । अस्पतालले एक परिपत्र जारी गर्दै शल्यक्रिया रोक्नुको कारण उल्लेख गरेको छ ।‘हाम्रो अस्पतालमा एनेस्थेसिया र शल्यक्रियाका लागि प्रयोग हुने धेरै औषधि र उपभोग्य वस्तुको अभाव छ । भर्ना भएका बिरामीको शल्यक्रियालगायतका सबै नियमित शल्यक्रियाहरू स्थगित गर्ने निर्णय भएको छ’, सोमबार अस्पतालले जारी गरेको परिपत्रमा भनिएको छ ।अस्पतालका निर्देशक

स्वास्थ्यकर्मी सन्क्रमित भएपछि भरतपुर अस्पतालको सेवा बन्द

भरतपुर अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी लगायत कर्मचारीहरु धमाधम संक्रमित हुन थालेपछि विशेष ओपिडी (जिओपिडी) र नियमित अप्रेशन (शल्यक्रिया) सेवा बन्द गरिएको छ । अस्पताल प्रशासनले एक सूचना प्रकाशित गरी जिओपिडी र नियमित अप्रेशन सेवा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जनाएको हो ।

काम छोडेर आन्दोलनमा उत्रिए बिपी प्रतिष्ठानका चिकित्सक

चिकित्सक, विद्यार्थी, नर्ससहितका स्वास्थ्यकर्मीले काम छोडेपछी आजबाट बिपीको ओपीडी सेवा, नियमित शल्यक्रिया सेवा तथा अन्य उपचार सेवा ठप्प हुने भएको छ।

आँखा उपचार केन्द्रको स्तरोन्नति गरिने

गोरखा सदरमुकामस्थित लायन्स आँखा उपचार केन्द्रलाई स्तरोन्नति गरी लायन्स गोरखा आई सर्जिकल सेन्टरका रूपमा विकास गरिने भएको छ । आँखाको नियमित शल्यक्रिया सेवा दिने गरी आइकेयर फाउन्डेसन द नेदरल्यान्ड्सको आर्थिक सहयोगमा केन्द्रको स्तरोन्नति गर्न लागिएको हो ।