खाल्डोमा मृत भेटिएका व्यक्ति कारागारमा कार्यरत प्रहरी जवान

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ। बिहीवार बिहानै धनगढीको मनहेरामा खाल्डोमा मृत फेला परेका व्यक्ति जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी रहेको खुलेको छ। धनगढी उपमहानगरको मनहेरा क्षेत्रस्थित हुलाकी सडकमा निर्माणाधीन कलभर्टमा मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको…

सम्बन्धित सामग्री

अख्तियारमा कार्यरत प्रहरी जवान मृत फेला

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी जवान मृत भेटिएका छन् । नेपाल प्रहरीका जवान खगेन्द्र नेपाली बिहीबार साँझ मृत अवस्थामा फेला परेका हुन् ।  टंगालस्थित अख्तियारको मुख्यालयमा कार्यरत नेपाली ड्युटी पोष्टमा झुण्डिएको

सल्यानमा प्रहरी जवान मृत फेला

सल्यान :  सल्यानको इलाका प्रहरी कार्यालय शितल पाटीमा कार्यरत प्रहरी जवान मृत फेला परेका छन्। इलाका प्रहरी कार्यालय शितल पाटी नजिकै भगवती खोला जाने बाटोको नालामा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।पश्चिम रुकुम मुसिकोट नगरपालिका छिवाङका पवन केसी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए।आज बिहान स्थानीय एक महिलाले प्रहरीको शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन।ड्युटी सकेर कोठामा फर्कने क्रममा कार्यालय छेउको भीरबाट लड

सल्यानमा एक प्रहरी जवान मृत फेला

१५ चैत, दाङ । सल्यानको इलाका प्रहरी कार्यालय श्रीनगरमा कार्यरत प्रहरी जवान पवन केसी मृत फेला परेका छन् । गएराति १० बजेदेखि २ बजेसम्म कार्यालयको मुख्य ढोकामा ड्युटीमा रहेका केसी बिहान मृत फेला परेको प्रहरीले जनाएको छ।  इलाका प्रहरी कार्यालय नजिकै भगवती खोला जाने नालामा पोशाक लगाएकै अवस्थामा केसीको शव भेटिएको प्रहरी निरीक्षक अर्जुन पौडेलले […]

सल्यानमा प्रहरी जवान मृत फेला

सल्यानमा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय श्रीनगरमा कार्यरत प्रहरी जवान पवन केसी मृत फेला परेका हुन्। इलाका प्रहरी कार्यालय श्रीनगरको कार्यालय नजिकै भगवती खोला...

पर्सामा प्रहरी जवान मृत फेला परे

पर्सामा एक प्रहरी जवानको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय परवानीपुर बारामा दरबन्दी रहेका प्रहरी जवान रिपुकुमार गिरीको शनिवार राति शव फेला परेको हो । पर्साको पोखरिया नगरपालिका १ स्थित वनकटवाका प्रहरी जवान गिरी साथीको कोठामा मृत अवस्थामा फेला परेका हुन् । घर विदामा रहेको अवस्थामा गिरीको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शनिबार राति पोखरिया बजार बस्ने साथी जितेन्द्र रौनियारको कोठाभित्र गिरी अचेत अवस्थामा फेला परेका थिए ।  त्यसलगत्तै उपचारका लागि अस्पतालमा पुर्याइएका गिरीलाई

सशस्त्र प्रहरी जवान कार्यालय परिसरमै मृत भेटिए

कैलालीको धनगढीस्थित सशस्त्र प्रहरी बल नं ३४ गण हेडक्वाटरमा कार्यरत एक जना सशस्त्र प्रहरी जवान आज कार्यालय परिसरमै मृत अवस्थामा भेटिएका छन्

व्यारेकभित्रै सशस्त्र प्रहरी जवान मृत फेला

धनगढी उपमहानगरपालिका–१, स्थित सशस्त्र प्रहरी बल नम्बर ३४ हेड क्वाटरमा कार्यरत एक जना सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। डडेल्धुराको भागेश्वर गाउँपालिका–१, घर भएका हरिषकुमार शाही हेड क्वाटरभित्रै...

महोत्तरीमा प्रहरी जवान मृत फेला

२८ वैशाख, जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिकास्थित प्रहरी चौकीमा कार्यरत एकजना प्रहरी जवान मंगलबार मृत अवस्थामा फेला परेका छन् । गाउँपालिकाको वडा नम्बर ७ स्थित आँपको बगैँचामा २५ वर्षका प्रहरी जवान जितेन्द्र साह मृत अवस्थामा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश बिष्टले जानकारी दिए । साह आँपको रूखमा नाइलनको डोरीले पासो लगई झुण्डिएको अवस्थामा मृत […]

महोत्तरीमा विवाह गर्न घर जाने तयारीमा रहेका प्रहरी जवान मृत फेला

महोत्तरीमा एक प्रहरी जवान मृत फेला परेका छन् । सम्सी गाउँपालिकास्थित प्रहरी चौकी सम्सीमा कार्यरत २५ वर्षीय प्रहरी जवान जितेन्द्र साह झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्

महोत्तरीमा एक प्रहरी जवान मृत फेला

जनकपुरधाम : महोत्तरीमा एक प्रहरी जवान झुण्डिएको अवस्था मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार सम्सी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान २५ वर्षीय जितेन्द्र साह मृत फेला परेका हुन्।उनको शव प्रहरी चौकी सम्सीबाट करिब ७०० मिटर उत्तर–पश्चिम खाली चौरमा रहेको आँपको रूखमा पासो लागेको अवस्थामा मंगलबार बिहान फेला परेको थियो। उनी ड्युटी सकेर राति सुतेका थिए। शव प्रकृति हेर्दा उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको