लमजुङमा माघको पहिलो सातादेखि राष्ट्रिय परिचयपत्रका लागि वडा तहबाटै विवरण संकलन हुने भएको छ । हाल जिल्ला प्रशासन कार्यालयबाट मात्रै व्यक्तिको विवरण संकलन हुँदै आएकोमा अब प्रत्येक स्थानीय तहमा वडास्तरीय घुम्ती शिविर गरी राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन हुने भएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मंगलबार सदरमुकाम बेसीसहरमा एक कार्यक्रम गरी स्थानीय तहमा […]