ओलम्पियन संघले ओलम्पियनको क्षमता अभिवृद्धि कार्यक्रम गर्ने

१० फागुन, काठमाडौं । नेपाल ओलम्पियन संघले ओलम्पियनहरुको क्षमता अभिबृद्धिका लागि दुईदिने अभिमूखिकरण कार्यक्रम सन्चालन गर्ने भएको छ । संघका अध्यक्ष दीपक विष्टका अनुसार ओलम्पियनलाई आफ्नो अनुभव भावी पुस्तामा हस्तान्तरण गर्नका लागि क्षमता अभिवृद्धि कार्यक्रम सन्चालन गर्न लागिएको जानकारी दिए । बिहीबार र शुक्रबार नेपाल ओलम्पिक कमिटीको केन्द्रीय कार्यालय सातदोवाटोमा ओलम्पियनहरुलाई पब्लिक स्पिकिङ, योगा, मेडिटेसन […]

सम्बन्धित सामग्री

महिला पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रम

राजनीतिक तथा परराष्ट्र मामिला रिपोर्टिङमा महिला पत्रकारिताहरुको सहभागिता बढाउन मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले जनकपुरधाममा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ ।

नेपाल स्वास्थ्यकर्मी संघद्वारा एक दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

स्वास्थ्यकर्मी संघको आयोजनामा भएको यो दोस्रो कार्यक्रम हो। यसअघि काठमाडौमा यस्तै प्रकृतिको कार्यक्रम सम्पन्न भएको थियो।  यही प्रकृतिको कार्यक्रम  वीरगन्ज, नेपालगन्ज, विराटनगर धनगढी लगायत अन्य स्थानमा पनि गरिने संघले जनाएको छ।

कामना सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि कार्यक्रम धुलिखेलमा

धुलिखेल, काभ्रेपलाञ्चोक । कामना सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि कार्यक्रम धुलिखेलमा शुरू भएको छ । कामना न्यूज पब्लिकेशन्सद्वारा प्रकाशित कामना, साधना मासिक, नेपाल समाचारपत्र दैनिक र न्यूज अफ नेपालमा कार्यरत सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि कार्यक्रम धुलिखेलमा शुरू भएको हो । आज (शुक्रबार) दिउँसो २ बजेदेखि उक्त कार्यक्रम धुलिखेलमा शुरू भएको छ । कामना सञ्चारकर्मीहरूका लागि आज र भोलि […]

महानगरमा विपद् व्यवस्थापन क्षमता अभिवृद्धि तालिम सुरु

काठमाडौं :  काठमाडौंमा विपद् जोखिम व्यवस्थापनमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले युएस एड र आइओएमको सहकार्यमा सबै पालिकामा सञ्चालन गरिरहेको कार्यक्रमअन्तर्गत काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीहरूका लागि सोमबार र मंगलबार सञ्चालन हुनेछ। कार्यक्रम शुभारम्भ गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले, विपद् रोक्न नसकिने तर पूर्वतयारी गरेर क्षति घटाउन सकिने भएकोले यसका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने बत

नबिल बैंकको क्षमता अभिवृद्धि कार्यक्रम

नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालय अन्तर्गतका साना तथा मझौला ऋणीहरुलाई व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्यमशीलता तालिम सञ्चालन गरेको छ ।बैंकले आफना ग्राहकको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकाश गरी नेपाली उत्पादनको प्रवद्र्धनमा जोड दिने लक्ष्य राखेको जनाएको छ । इटहरीमा आयोजित उक्त तालिम कार्यक्रममा बैंकका ४० भन्दा बढी ऋणीहरुको उपस्थिति रहेको […]

नबिल बैंकद्वारा एसएमई ग्राहकहरूको क्षमता अभिवृद्धि कार्यक्रम संचालन

नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालय अन्तर्गतका साना तथा मझौला ऋणीहरूका लागि क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम संचालन गरेको छ । बैंकले आफ्ना ग्राहकवर्गमा क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास गरी नेपाली उत्पादनको प्रवर्द्धनमा जोड दिने लक्ष्य राख्दै सोही क्षेत्रका विज्ञ सुमन शाक्यलाई प्रशिक्षकको रूपमा आमन्त्रित गरी उक्त तालिम आयोजना गरेको...

नबिल बैंकद्वारा एसएमई ग्राहकहरूको क्षमता अभिवृद्धि कार्यक्रम संचालन

नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालय अन्तर्गतका साना तथा मझौला ऋणीहरूका लागि क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम संचालन गरेको छ । बैंकले आफ्ना ग्राहकवर्गमा क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास गरी नेपाली उत्पादनको प्रवर्द्धनमा जोड दिने लक्ष्य राख्दै सोही क्षेत्रका विज्ञ सुमन शाक्यलाई प्रशिक्षकको रूपमा आमन्त्रित गरी उक्त तालिम आयोजना गरेको जानकारी दिएको छ ।उक्त तालिम कार्यक्रम नेपालको बैंकिङ क्षेत्रमै पहिलो प्रयास भएको बैंकको दाबी छ । इटहरीमा आयोजित उक्त

डा. इवामुरा अस्पतालमा क्षमता अभिवृद्धि कार्यक्रम

अस्पतालका प्रवन्ध निर्देशक राजुमृगेन्द्र जोशीले अस्पताल व्यवस्थापन र कर्मचारीहरु एउटै परिवार भएर काम गर्नु पर्नेमा जोड दिए।...

डा. इवामुरा अस्पतालमा क्षमता अभिवृद्धि कार्यक्रम

पुष्करर बुढाथोकी, भक्तपुर । भक्तपुर सल्लाघारी स्थित डा. इवामुरा मेमोरियल अस्पतालले पहिलो पटक अस्पताल अन्तर्गतका कर्मचारीहरुका लागि एक दिने क्षमता अभिवृद्धि कार्यक्रमको  आयोजना गरेको छ । अस्पतालको आफ्नै सभाकक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा अस्पतालका निर्देशक प्रा. डा. उत्तमकृष्ण कर्माचार्यले स्वागत मन्तव्य राख्दै अस्पतालको क्षमता अभिवृद्धिमा कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । व्यवस्थापनका आधारहरूका विषयमा प्रस्तुतीकरण […]

भक्तपुरको संचित सहकारीमा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित संचित सहकारीका सञ्चालक पदाधिकारी तथा विभिन्न उपसमितिका सदस्यहरुलाई लक्षित गरी एक हप्ते क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । संस्थाको शिक्षा उपसमितिले सिलसिला मिलाएर बोल्ने शैली तथा औपचारिक कार्यक्रम सञ्चालन सम्बन्धीको तालिम दिएको हो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष योगेन्द्र खर्बुजाले संस्थागत विकासलाई मध्यनगर गरि क्षमता विकास तालिम […]