नबिल बैंकको क्षमता अभिवृद्धि कार्यक्रम

नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालय अन्तर्गतका साना तथा मझौला ऋणीहरुलाई व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्यमशीलता तालिम सञ्चालन गरेको छ ।बैंकले आफना ग्राहकको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकाश गरी नेपाली उत्पादनको प्रवद्र्धनमा जोड दिने लक्ष्य राखेको जनाएको छ । इटहरीमा आयोजित उक्त तालिम कार्यक्रममा बैंकका ४० भन्दा बढी ऋणीहरुको उपस्थिति रहेको […]