अमेरिकी अदालतले चिनियाँ गुप्तचर एजेन्टलाई आर्थिक जासुसी गरेको आरोपमा गर्यो दोषी ठहर
एक चिनियाँ गुप्तचर अधिकारीलाई अमेरिकी र फ्रान्सेली एरोस्पेस फर्महरूबाट प्रविधि चोर्ने कथित राज्य-समर्थित प्रयासमा आर्थिक जासुसी गरेको आरोपमा अमेरिकी सङ्घीय अदालतले दोषी ठहर गरेको छ।
एजेन्सी- अमेरिकी हवाई कम्पनीहरुको जासुसीको आरोप खेपिरहेका एक चिनियाँ गुप्तचरलाई अमेरिकी संघीय जुरीले दोषी ठहर गरेको छ । अमेरिकाको कानून मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा चिनियाँ गुप्तचरले अमेरिकी उड्डयन कम्पनीहरूको जासुसी सम्बन्धी विभिन्न पाँच वटा मुद्दामा शू येन्जुन नामका गुप्तचर दोषी ठहर गरेको हो । उक्त मुद्दामा उनलाई ६० वर्षसम्म कारागार र ५० लाख डलरभन्दा […]