चिनियाँ गुप्तचर अधिकारी अमेरिकी उडड्यन व्यापारको गोप्य जानकारी चोरी गर्ने षड्यन्त्रमा दोषी ठहर
यान्जुन सु नाम गरेका चिनियाँ गुप्तचर अधिकारी चीनको राज्य सुरक्षा मन्त्रालयको विदेशी गुप्तचर शाखाका उपनिर्देशक हुन् र उनी अमेरिकामा सुपुर्दगी हुने र दोषी ठहर हुने पहिलो चिनियाँ गुप्तचर अधिकारी थिए।