त्रिकोणात्मक टी–२०मा हङकङ ९४ रनमा समेटियो, करनले लिए ४ विकेट

काठमाडौं, २ कात्तिक।त्रिकोणात्मक टी–२०अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत नेपालविरुद्ध खेलिरहेको हङकङ ९४रनमा समेटिएको छ। हङकङले १९.३ओभरमा सबै विकेट गुमाएर ९४रन जोड्यो।नेपालका करन केसीले ४तथा सोमपाल कामी र अविनाश बोहराले २÷२विकेट लिए। कुशल मल्ल र मौसम ढकालले एक÷एक विकेट हात पारे।हङकङका यासिम मुर्ताजाले सर्वाधिक ३६रन बनाए।१४ रन जोड्दा सुरुवाती ४ विकेट गुमाएको हङकङ लगातार दबाबमा आएको थियो।

सम्बन्धित सामग्री

वर्षाले नेपाल र हङकङको खेल रद्द

काठमाडौं । आजबाट हङकङमा सुरु भएको त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत पहिलो खेल वर्षाले रद्द भएको छ । खेल रद्द भएसँगै आयोजक हङकङ र नेपालले अंक बाँडेका छन् । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको थियो । त्यसपछि पानीले खेल प्रभावित बनेको थियो । ५ औँ ओभरमा […]

त्रिकोणात्मक सिरिजः नेपालसँग हङकङ पराजित

काठमाडौँ- काठमाडौँमा जारी त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा बुधबार यूएईलाई पराजित गरेको नेपालले दोस्रो खेलमा हङकङमाथि ६ विकेटको जित हात पारेको हो । जितका लागि चाहिएको ९५ रनको लक्ष्य नेपालले १३ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको ज...

हङकङ ९४ रनमै अलआउट, करणले लिए ४ विकेट

२ कात्तिक, काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा …