हङकङ ९४ रनमै अलआउट, करणले लिए ४ विकेट

२ कात्तिक, काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा …

सम्बन्धित सामग्री

पाँचौं विकेटका लागि कीर्तिमानी साझेदारी गरेको नेपालको बलिङमा पनि सानदार सुरुवात

नेपालले हङकङ विरुद्धको बलिङमा पनि सानदार सुरुवात गरेको छ। पहिले ब्याटिङ गर्दै नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको हङकङ १५ रन जोड्दा २ विकेट गुमाएको छ। नेपालका लागि करण केसी र ललित राजवंशीले समान १-१ विकेट लिए। मार्टिन कट्जी शुन्य तथा कप्तान नजकत खानले २ रन बनाए। त्यसअघि उच्च स्कोर बनाउने क्रममा नेपालका […]

त्रिकोणात्मक टी–२०मा हङकङ ९४ रनमा समेटियो, करनले लिए ४ विकेट

काठमाडौं, २ कात्तिक।त्रिकोणात्मक टी–२०अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत नेपालविरुद्ध खेलिरहेको हङकङ ९४रनमा समेटिएको छ। हङकङले १९.३ओभरमा सबै विकेट गुमाएर ९४रन जोड्यो।नेपालका करन केसीले ४तथा सोमपाल कामी र अविनाश बोहराले २÷२विकेट लिए। कुशल मल्ल र मौसम ढकालले एक÷एक विकेट हात पारे।हङकङका यासिम मुर्ताजाले सर्वाधिक ३६रन बनाए।१४ रन जोड्दा सुरुवाती ४ विकेट गुमाएको हङकङ लगातार दबाबमा आएको थियो।

एसिसी प्रिमियर कप :हङकङ विरुद्ध सिंगापुरले १७४ रन बनायो

टस हारेर पहिला ब्याटिङ गरेको सिगापुरले ४२ दशमलब १ ओभरमा १७४ रन बनाउँदा सबै विकेट गुमायो।

एसिसी प्रिमियर कप :हङकङ विरुद्ध सिंगापुरले १७४ रन बनायो

टस हारेर पहिला ब्याटिङ गरेको सिगापुरले ४२ दशमलब १ ओभरमा १७४ रन बनाउँदा सबै विकेट गुमायो।

पाकिस्तान एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश : हङकङ ३८ रनमा अलआउट

पाकिस्तान एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । गएराति यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा हङकङलाई १ सय ५५ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान सुपर चारमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको हङकङ १० ओभर ४ बलमा ३८ रनमा अलआउट भयो । हङकङका कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । पाकिस्तानका शादब खानले ४, मोहमद नवाजले ३ विकेट तथा नासिम शाहले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा २ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । पाकिस्तानका ...

यूएईलाई हराउँदै हङकङ एसिया कप क्रिकेटमा छनोट

काठमाण्डाै - यूएईलाई हराउँदै हङकङ एसिया कप क्रिकेटका लागि छनोट भएको छ । गएराति यूएईको अलअमिरात मैदानमा भएको खेलमा यूएईलाई हराउँदै हङकङ शीर्ष स्थानमा रहेर एसिया कपका लागि छनोट भएको हो । यूएई ८ विकेटले पराजित भयो । जितसँगै हङकङले ३ खेलमा ६ अङ्क जोडेको छ । यूएईले दिएको १ सय ४८ रनको लक्ष्य हङकङले १९ ओभरमा २ विकेट गुमाएर भेट्टायो । हङकङका यासिम मुर्ताजाले ५८ रनको अर्धशतकीय पारी खेले । यूएईका जुनेद सिद्दिकी र बासिल हामिदले १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ४...

एसीसी क्रिकेट : टस जितेर नेपाल बलिङमा

काठमाडौं : एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा युएईविरुद्ध नेपालले बलिङ गरिरहेको छ।मलेसियाको किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि युएई ब्याटिङ गरिरहेको छ।  ताजा अवस्थामा ८ ओभरको समाप्तिमा युएईले तीन विकेट गुमाएर ३५ रन बनाएको छ। नेपालका अस्मिना कर्माचार्यले २ विकेट र सिता रानामगरले एक विकेट लिएका छन्। आज नेपाल युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ। युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ। अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ।च्याम्प

नेपाललाई छैटौं सफलता, ललित राजवंशीले लिए विकेट

नेपालले हङकङविरुद्ध छैटौं सफलता हात पारेको छ। खेलको २९.४ औं ओभरमा ललित राजवंशीले विकेट लिएका हुन्। ललित राजवंशीको बलमा हङकङका निजाकात खान आउट भएका हुन्। २९.४ ओभरमा ६ विकेट गुमाएर हङकङ अहिले १०६ रन बनाएर खेलिरहेको छ।

नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए निजाकातको विकेट :: Pahilopost.com

डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको खेलमा नेपालले ३ विकेट लिएको छ। सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका हुन्। सन्दीपले हङकङका निजाकात खानलाई विकेट किपर विनोद भण्डारीद्वारा स्टम्प गराएका हुन्। निजाकातले १७ बलमा १२ रन