काठमाडौँ- काठमाडौँमा जारी त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
पहिलो खेलमा बुधबार यूएईलाई पराजित गरेको नेपालले दोस्रो खेलमा हङकङमाथि ६ विकेटको जित हात पारेको हो ।
जितका लागि चाहिएको ९५ रनको लक्ष्य नेपालले १३ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको ज...