अनशनरत डा.केसीका प्रतिनिधि र सरकारबीच वार्ता सुरु

काठमाडौँ । धनगढीमा ९ दिनदेखि अनशनरत प्राध्यापक डा.गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच मंगलबार काठमाडौँमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वार्ता सुरु भएको डा.केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । यसअघि दुई टोलीबीच आइतबार भएको वार्ता निष्कर्षविहीन बनेको थियो । स्वास्थ्य मन्त्रालयका टोलीसँग केसीका प्रतिनिधि सोमबार पनि अनौपचारिक छलफलमा जुटेका […]

सम्बन्धित सामग्री

प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक भएको बताउनुभएको छ । बुधबार चितवनको इच्छाकामना–४ कुरिनटारमा धादिङ चेली महिला सहयात्री संस्थाद्वारा आयोजित बृहत् तीज गीत प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विकास र समृद्धिका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको हो । मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, “नयाँ नीतिका साथ …

आन्दोलनरत आन र सरकारबीच सातबुँदे सम्झौता

विज्ञापन वितरणको एकद्वार विधिको विरोध गर्दै आएको नेपाल विज्ञापन व्यवसायी संघ (आन) र नेपाल सरकारबीच सम्झौता भएको छ । सम्झौतामा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी, उपसचिव...

यस्तो छ डा केसी र सरकारबीच भएको १० बुँदे सहमति (पूर्णपाठ)

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका अभियान्ता प्राडा गोविन्द केसी र सरकारबीच दश बुँदे सहमित भएको छ। सरकारसँगको सहमतिसँगै डा केसीले अनसन तोड्ने भएका छन्।

संघीय सरकार र बागमती सरकारबीच टकराव

हेटौंडा : ऐन निर्माण र संशोधनको विषयमा संघीय सरकार र बागमती प्रदेश सरकारबीच टकराव परेको छ।संघीय सरकारले अध्यादेश जारी गर्दै बागमती प्रदेश सरकारको शान्ति सुरक्षासम्बन्धी अधिकार कटौती गरेपछि यी दुई सरकारबीच टकराव परेको हो। संघीय व्यवस्थाअनुसार प्रदेश प्रहरी गठन गर्नुको सट्टा अध्यादेश जारी गर्दै संघीय सरकारले संविधानले प्रदेशलाई दिएको अधिकार पनि कटौती गरेको छ।संघीय सरकारले अध्यादेशमार्फत प्रदेश सरकारसँग समन्वय नै नगरी संविधानले प्रदेशलाई दिएको अधिकार कटौती गरेपछि संघीय सरकारसँग प्रदेश सरकार रुष्ट ब

निर्वाचन आयोग र सरकारबीच द्वन्द्व बढ्ने संकेत

काठमाडौं, माघ ११। स्थानीय तहको निर्वाचनलाई लिएर निर्वाचन गराउने प्रमुख संवैधानिक निकाय निर्वाचन आयोग र सरकारबीच द्वन्द्व सिर्जना हुने देखिएको छ । सरकार र आयोग दुवै पक्षको सहकार्य र समन्वयमा मात्रै निर्वाचन सम्पन्न हुन सक्छ तर स्थानीय तह निर्वाचनको विषयलाई लिएर आयोग र सरकारबीच सहकार्य र समन्वयभन्दा पनि द्वन्द्व र वैमनस्यता बढ्ने देखिएको छ । […]

निर्वाचन आयोग र सरकारबीच द्वन्द्व

स्थानीय तहको निर्वाचनलाई लिएर निर्वाचन गराउने प्रमुख संवैधानिक निकाय निर्वाचन आयोग र सरकारबीच द्वन्द्व सिर्जना हुने देखिएको छ । सरकार र आयोग दुवै पक्षको सहकार्य र समन्वयमा मात्रै निर्वाचन सम्पन्न हुन सक्छ तर स्थानीय तह निर्वाचनको विषयलाई लिएर आयोग र सरकारबीच सहकार्य र समन्वयभन्दा पनि द्वन्द्व र वैमनस्यता बढ्ने देखिएको छ ।निर्वाचन आयोगले राजनीतिक दलहरूसँगको छलफलकै आधारमा स्थानीय तहको निर्वाचन आगामी वैशाख १४ र २२ गते गर्न सरकारलाई प्रस्ताव गरिसकेको छ । तर सरकारले आयोगको प्रस्तावलाई रद्दीको ट

स्थानीय तह निर्वाचनमा बखेडा : आयोग र सरकारबीच द्वन्द !

स्थानीय तहको निर्वाचनलाई लिएर निर्वाचन गराउने प्रमुख संवैधानिक निकाय निर्वाचन आयोग र सरकारबीच द्वन्द्व सिर्जना हुने देखिएको छ । सरकार र आयोग दुवै पक्षको सहकार्य र समन्वयमा मात्रै निर्वाचन सम्पन्न हुन सक्छ तर स्थानीय तह निर्वाचनको विषयलाई लिएर आयोग र सरकारबीच सहकार्य र समन्वयभन्दा पनि द्वन्द्व र वैमनस्यता बढ्ने देखिएको छ । निर्वाचन आयोगले राजनीतिक दलहरूसँगको छलफलकै आधारमा स्थानीय तहको निर्वाचन आगामी वैशाख १४ र २२ गते गर्न सरकारलाई प्रस्ताव गरिसकेको छ । तर सरकारले आयोगको प्रस्तावलाई रद्दीको टोकरीमा मिल्काएर आयोगले प्रस्ताव गरे...

विपदसँग जुध्न तीन तहकै सरकारबीच समन्वय अवश्यक : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले विपद्सँग जुध्न तीन तहकै सरकारबीच पर्याप्त समन्वय हुनुपर्ने बताएका छन्। विगतमा भएका धेरै विपद्जन्य घटनाहरु समन्वयकै अभावका कारण भएको उल्लेख गर्दै उनले त्यसको रोकथामको लगि मिलेर पूर्वतयारीमा...

अनशनरत महिला र सरकारबीच सहमति, आजै हस्ताक्षरको तयारी

अनसनरत महिला अधिकारकर्मी तथा पीडित परिवार र सरकारबीच बाँकेका दुई महिलाको शंकास्पद मृत्युबारे उच्चस्तरीय छानबिन समिति बनाएर गहिरो अनुसन्धान गर्ने सहमति जुटेको छ ।

महेन्द्रनगर विमानस्थल सञ्चालन गर्न तीनै तहका सरकारबीच सम्झौता

महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि तीनै तहका सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ