इन्जिनियरको चुनावमा काँग्रेस निकट सिडेनको प्यानल नै विजयी

काठमाडौँ । नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा काँग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)को प्यानल नै विजयी भएको छ। डा. हरिबहादुर दर्लामीको नेतृत्वमा ३३औँ केन्द्रीय कार्यकारिणी समितिका लागि उम्मेदवारी दिएका २३ जना नै विजयी भएका छन्। अध्यक्षमा दर्लामी ३७३२ मत प्राप्त गरी विजयी भएको सोही प्यानलबाट उपमहासचिवका उम्मेदवार सरोज धितालले जानकारी दिए। धितालका अनुसार […]

सम्बन्धित सामग्री

धरानको दुई वटा वडामा एमाले र कांग्रेसको प्यानल विजयी

धरान उपमहानगरपालिकाको थप २ वटा वडाको मतगणना सकिएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नं १० को मतगणना सकिँदा नेकपा एमालेको प्यानल विजयी भएको छ भने वडा नं १८ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ।...

झापा-१ मा कांग्रेसको प्यानल नै विजयी

झापा गाउँपालिका-१ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। झापा-१ मा कांग्रेसका राजकुमार यादव विजयी भएका छन। उनले ८१७ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्दी एमालेका माधवप्रसाद पोखरेलले ६३३ मत ल्याए ।...

झापा-१ मा कांग्रेसको प्यानल नै विजयी

झापा गाउँपालिका-१ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। झापा-१ मा कांग्रेसका राजकुमार यादव विजयी भएका छन। उनले ८१७ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्दी एमालेका माधवप्रसाद पोखरेलले ६३३ मत ल्याए ।...

बाह्रदशी-२ मा कांग्रेसको प्यानल नै विजयी

झापाको बाह्रदशी गाउँपालिका-२ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेसका भीमबहादुर कार्की १३३९ मत ल्याउँदै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका यादवप्रसाद मिश्रले १०८१ मत प्राप्त गरे...

कमल गाउँपालिका -१ मा कांग्रेसको प्यानल नै विजयी

कमल गाउँपालिका–१ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । झापामा पूर्ण गठबन्धन भएको एक मात्र पालिकामा कांग्रेसले विजयी सुरुवात गरेको छ । वडाध्यक्षमा कांग्रेसका केदार कटुवाल विजयी भए । उनले...

बर्दियाको गुलरिया न.पा–१ मा कांग्रेस प्यानल विजयी

गुलरिया नगरपालिका-१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ। गुलरिया नगरपालिका-१ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको हो।...

गुलरिया १ मा कांग्रेसको प्यानल विजयी

बर्दिया । गुलरिया नगरपालिका वडा न. १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । नेकपा एमालेका रामसुमिरन यादवलाई ३३५ मतले पछिपार्दै कांग्रेसका जोगीराम थारुको प्यानल विजयी भएको हो । थारुले १ हजार ३३९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्दी एमालेका यादवले १ हजार ४ मत प्राप्त गर्नुभएको छ । नेकपा माओवादी केन्द्रले २ […]

सुर्खेतको पञ्चपुरी-१ मा एमालेको प्यानल नै विजयी

सुर्खेत – पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । पञ्चपुरी नगरपालिका–१ मा एमालेका कर्णबहादुर थापाको प्यानल विजयी भएको हो । थापाले चार सय ७९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बुँदे साउनले तीन सय ६३ मत पाए । यस्तै, माओवादी केन्द्रका नरबहादुर विकले ४२ र राप्रपाका देवबहादुर रानाले १४ मत […]

बारमा गठबन्धन प्यानल विजयी

काठमाडौं । नेपाल बार एसोसिएसनको नेतृत्वमा सत्तारुढ पाँच दलीय गठबन्धननिकट प्यानल नै विजयी भएको छ । २५ सदस्यीय कार्यसमितिका लागि १९ चैतमा बारको महाधिवेशनमा भएको निर्वाचनको सार्वजनिक मतपरिणाम अनुसार गठबन्धननिकट कानुन व्यवसायीहरूको संयुक्त प्यानल नै विजयी भएको हो । कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत गोपालकृष्ण घिमिरेसहित संयुक्त प्यानल नै निर्वाचित भएको हो । सबै […] The post बारमा गठबन्धन प्यानल विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

इन्जिनियर्स एशोसिएसन लुम्बिनीमा लोकतान्त्रिक प्यानल विजयी

नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसको लोकतान्त्रिक प्यानल विजयी भएको छ । प्रदेशबाट प्रतिनिधित्व गर्ने एक जना केन्द्रीय सदस्य र दुईजना प्रदेश सदस्य बाहेक अन्य सबै पदमा लोकतान्त्रिक प्यानल विजयी भएको हो ।एशोसिएशनको प्रदेश सभापतिमा शैलेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ४९९ मत प्राप्त गरेर विजयी भएको निर्वाचन अधिकृत गौतम रौनियारले जानकारी दिए । उनका अनुसार  एमाले निकट जीवन अर्यालले ४१६ मत प्राप्त गरेका थिए ।केन्द्रीय सदस्यमा विश्वरन्जन मिश्र निर्वाचित भ