कमल गाउँपालिका -१ मा कांग्रेसको प्यानल नै विजयी

 कमल गाउँपालिका–१ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । झापामा पूर्ण गठबन्धन भएको एक मात्र पालिकामा कांग्रेसले विजयी सुरुवात गरेको छ । वडाध्यक्षमा कांग्रेसका केदार कटुवाल विजयी भए । उनले...