इन्जिनियर्स एशोसिएसन लुम्बिनीमा लोकतान्त्रिक प्यानल विजयी

नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसको लोकतान्त्रिक प्यानल विजयी भएको छ । प्रदेशबाट प्रतिनिधित्व गर्ने एक जना केन्द्रीय सदस्य र दुईजना प्रदेश सदस्य बाहेक अन्य सबै पदमा लोकतान्त्रिक प्यानल विजयी भएको हो ।एशोसिएशनको प्रदेश सभापतिमा शैलेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ४९९ मत प्राप्त गरेर विजयी भएको निर्वाचन अधिकृत गौतम रौनियारले जानकारी दिए । उनका अनुसार  एमाले निकट जीवन अर्यालले ४१६ मत प्राप्त गरेका थिए ।केन्द्रीय सदस्यमा विश्वरन्जन मिश्र निर्वाचित भ

सम्बन्धित सामग्री

इन्जिनियर्स एशोसिएसनको अधिवेशनमा लोकतान्त्रिक प्यानल विजयी

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनीको अधिवेशनमा नेपाली काँग्रेसनिकट लोकतान्त्रिक प्यानल विजयी भएको छ । चुनावमा काँग्रेस, एमाले र माओवादी तथा नेकपा एकीकृत समाजवादी निकट इन्जिनियरहरुका ३ वटा प्यानलले प्रतिस्पर्धा गरेकाथिए । प्रदेशबाट प्रतिनिधित्व हुने एक जना केन्द्रीय सदस्यसहित सबै पदाधिकारी र दुई जना सदस्य बाहेक सबै पदमा लोकतान्त्रिक प्यानलले जितेको हो । नेपाल इन्जिनियर्स […]