११ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या देखापरेपछि गत शुक्रबार अस्पताल भर्ना भएकी दाहाललाई मंगलबार डिस्चार्ज गरिएको उनको उपचारमा संलग्न चिकित्सक डा. बाबुराम पोखरेलले जानकारी दिए । दाहाल आईसीयूमा थिइन् । दाहालको पछिल्लो अवस्था सुधारोन्मुख रहेकाले घर […]