दाहाल पत्नी सीता अस्पतालबाट डिस्चार्ज

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहाल मंगलबार अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई शुक्रबार मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’

राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन्। कोरोना सङ्क्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएकी अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी...

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

शताब्दी पुरुष सत्यमोहन जोशी १० दिनको उपचारपछि आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंगलबार किष्ट अस्पतालमा भर्ना भएका जोशी उपचारपछि डिस्चार्ज भएका हुन् । ६ दिनपछि आज (सोमबार) उनी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई अस्पताल भर्ना गरिएको थियो । उनको छातीमा निमोनिया देखिएको थियो ।

प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छन्। दाहाल मंगलबार नेपाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ।

पेले अस्पतालबाट डिस्चार्ज

एजेन्सी – तीन पटकको विश्व विजेता तथा ब्राजिलियन फुटबल लेजेन्ड पेले अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । बिहीबार उनी साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका हुन् । विगत दुई साताअघि पेटको ट्युमरको नियमित उपचारका लागि उनी अस्पताल भर्ना भएका थिए । ८१ वर्षीय पेले परिवारसँग क्रिसमस मनाउन भन्दै उनले अस्पतालबाट डिस्चार्ज […]

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोराना संक्रमणका कारण निमोनिया देखिएपछि जबरा गत सोमबार काठमाडौको बलम्बुस्थित शसस्त्र प्रहरीको एपीएफ अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । उहाँ आज बिहान साँढे ९ बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । निमोनियाका कारण अस्पताल भर्ना हुनुभएका जबरा स्वास्थ्यलाभ गरी घर फर्किनु भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा […]

माधव नेपाल अस्पतालबाट डिस्चार्ज

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएपछि शरीरमा अक्सिजनको मात्र कम देखिएको कारण ह्याम्स अस्पताल भर्ना भएका श्रेष्ठ १६ दिनपछि  बिहीबार डिस्चार्ज भएका हुन् । श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएको गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । केही दिन घरमै आईसोलेसन बस्ने गरेर अस्पतालले श्रेष्ठलाई डिस्चार्ज गरेको पौडेलको भनाई रहेको छ ।डिस्चार्ज अघि उनको पुनः कोरोना परीक्षण समेत गरिएको थियो । जसको रिपोर्ट भने आउन भने बाँकी रहे

पूर्वरानी पनि अस्पतालबाट डिस्चार्ज

नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाह आज डिस्चार्ज भएकी छन् । शुक्रबार अपरान्ह ४ बजे अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनीसँगै पूर्व अधिराजकुमारी प्रेरणा शाह समेत अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनीहरु भर्ना भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसको २ दिनपछि पूर्वरानी र पूर्व अधिराजकुमारी समेत डिस्चार्ज भएका हुन् । अस्पताल आएदेखि नै पू