काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छिन् । मेडिसीटी अस्पतालमा भर्ना भएको १५ दिनपछि उनलाई डिस्चार्ज गरिएको हो । स्वास्थ्यमा सुधार आएपछि सोमबार डिस्चार्ज गरिएको छोरी गंगा दाहालले जानकारी दिइन् । उनले फेसबुकमा लेखेकी छन्, ‘१५ दिनको हस्पिटल बसाइपछि स्वास्थ्यलाभको कामना गर्नुहुने शुभेच्छुकहरूको माया र […]