प्रधानन्यायाधीश र न्यायाधीश नियुक्ति अघि बढाउन बारको माग

नेपाल बार एसोसिएसनले सरकारसँग यथाशीघ्र प्रधानन्यायाधीश र न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेको छ ।

सम्बन्धित सामग्री

न्यायाधीश नियुक्ति सिफारिस भागबन्डामै

काठमाडौं । सर्वोच्च अदालतमा रिक्त सात न्यायाधीश नियुक्तिको प्रक्रिया टुंगो लगाउने तयारी भएको छ । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम् न्यायाधीश इश्वरप्रसाद खतिवडासहित न्याय परिषद् सदस्यहरू कानुनमन्त्री धनराज गुरुङ, रामप्रसाद भण्डारी र रामपसाद श्रेष्ठ छलफलमा जुटेका थिए । आजसम्म नाम टुंग्याउने तयारी बिहीबार बसेको न्यापरिषद् सदस्यहरूको छलफलमा शुक्रबारसम्म न्यायाधीशको नाम टुंग्याउने सहमतिनजिक पुगेको परिषद्का एक […] The post न्यायाधीश नियुक्ति सिफारिस भागबन्डामै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आफैँले बनाएको प्रतिवेदन कार्यान्वयन नगरी सेवानिवृत्त भए प्रधानन्यायाधीश कार्की

विवादबाट टाढिन खोज्दा केही नगरेको आरोप न न्यायाधीश नियुक्ति, न कर्मचारी सरुवा–बढुवा, कारबाही पनि भएन चोलेन्द्रशमशेर जबरा प्रधानन्यायाधीश छँदा ०७७ असार र साउनमा लगातार दुई फैसला भए, जसले सिंगो न्यायपालिकाको छविमाथि नै प्रश्न उठ्यो ।...

न्यायाधीश नियुक्ति प्रक्रिया पेचिलो बन्दै

काठमाडौं । सर्वोच्च, उच्च र जिल्ला अदालतमा लामो समयदेखि रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया पेचिलो बन्दै गएको छ । अवकाशमा जानु २० दिनअघि प्रधानन्यायाधीश हरिकृष्ण कार्की न्यायपरिषद् को बैठक बोलाएर न्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउन खोज्दै छन् । प्रधानन्यायाधीश कार्कीले आइतबार मात्रै सञ्चारकर्मीसँग कुरा गर्दै तीनै तहका अदालतमा रिक्त न्यायाधीश दरबन्दी पूर्ति गर्ने तयारीमा रहेको बताए […] The post न्यायाधीश नियुक्ति प्रक्रिया पेचिलो बन्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कानुनी जटिलताले प्रधानन्यायाधीश नियुक्ति अन्योल

काठमाडौं, चैत १०। राजनीतिक कोप भाजनका कारण न्यायालय एक वर्षदेखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । एक वर्षको बीचमा न्यायालयबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच जनाले उमेर हदका कारण अवकाश पाए । तर, न्यायालयमा न्यायाधीश नियुक्ति हुन सकेको छैन । सर्वोच्च अदालत १ फागुन २०७८ देखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध […]

खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्त हुँदैन : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्ति नहुने बताएका छन् । न्यायाधीश नियुक्तिमा योग्यता र क्षमता हेरिने उनको भनाइ थियो । कानुन दिवसको अवसरमा सर्वोच्च अदालत बार एसोसिएसनले सोमबार आयोजना गरेको विधिको शासन र यसका चुनौती विषयक गोष्ठीलाई सम्बोधन गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्तिमा पारदर्शिता अपनाइने बताएका हुन् । ‘न्यायाधीश […]

खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्ति हुँदैन : कामु प्रधानन्यायाधीश कार्की

२६ वैशाख, काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्त नहुने बताएका छन् । कानुन दिवसको अवसरमा सर्वोच्च अदालत बार एशोसिएसनले गरेको कार्यक्रममा उनले कानून व्यवसाय गर्दै आएका मध्येबाट पनि गुणस्तर हेरेर मात्रै न्यायाधीश नियुक्त गरिने बताए । उनले सर्वोच्च अदालतमा गोला प्रथाबाट मुद्दा हेरिएको उल्लेख गर्दै गोला प्रथामा कुनै शंका नगर्न […]

खल्तीबाट न्यायाधीश नियुक्त हुन दिँदैनौं : कामु प्रधानन्यायाधीश कार्की

कायम मुकायम प्रधानन्यायाधीश दिपककुकार कार्कीले पारदर्शी रुपमा न्यायाधीश नियुक्ति  गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  कानुन दिवसको अवसरमा सर्वोच्च अदालत बार एसोसिएसनद्वारा आयोजित ‘विधिको शासन र यसका चुनौती’ बिषयक गोष्ठीमा...

मापदण्ड बनेपछि मात्रै न्यायाधीश नियुक्ति : कामु प्रधानन्यायाधीश कार्की

२१ वैशाख, काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले मापदण्ड बनेपछि मात्रै उच्च र सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गरिने बताएका छन् । सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरुसँगको भेटघाटका क्रममा उनले मापदण्ड बनाउनका लागि कानूनमन्त्री एवं न्यायपरिषदका सदस्य गोविन्द बन्दीलाई जिम्मेवारी दिएको बताए । ‘सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा विवादरहित र स्वच्छ रुपमा होस् […]

न्यायाधीश नियुक्ति गर्न बोलाइएको न्याय परिषद् बैठक स्थगित

काठमाडौँ- न्यायाधीश नियुक्ति गर्न सोमबार बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले  सोमबारका लागि तय गरेको बैठक स्थगित भएको हो। परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भएकाले बैठक स्थगित न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए। प्रवक्ता कार्कीले सोमबार जारी गरेको विज्ञप्तिमा सदस्य भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेकाले बैठक स्थगित […]

‘न्यायपालिका विवादको कारण न्यायाधीश नियुक्ति प्रक्रिया’

काठमाडौं, साउन २८। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीश नियुक्ति प्रक्रियाका कारण न्यायपालिकालाई विवादमा ल्याउने गरेको बताएका छन्। न्यायाधीश नियुक्तिको प्रक्रियाले गर्दा भ्रष्टाचार बढेको एक अध्ययन प्रतिवेदनले औंल्याएको बेला प्रधानन्यायाधीश जबराले न्यायाधीश नियुक्तिको प्रक्रिया गलत भएको स्वीकार्नुपर्ने बताएका हुन्। बुधबार २७औं बार काउन्सिल दिवसका अवसरमा बोल्दै प्रधानन्यायाधीश जबराले न्यायपरिषद्को संरचना आलोच्यबाहेक अरू हुनै नसक्ने धारणा राखे। हाल […]