२६ वैशाख, काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्त नहुने बताएका छन् । कानुन दिवसको अवसरमा सर्वोच्च अदालत बार एशोसिएसनले गरेको कार्यक्रममा उनले कानून व्यवसाय गर्दै आएका मध्येबाट पनि गुणस्तर हेरेर मात्रै न्यायाधीश नियुक्त गरिने बताए । उनले सर्वोच्च अदालतमा गोला प्रथाबाट मुद्दा हेरिएको उल्लेख गर्दै गोला प्रथामा कुनै शंका नगर्न […]