न्यायाधीश नियुक्ति सिफारिस भागबन्डामै

काठमाडौं । सर्वोच्च अदालतमा रिक्त सात न्यायाधीश नियुक्तिको प्रक्रिया टुंगो लगाउने तयारी भएको छ । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम् न्यायाधीश इश्वरप्रसाद खतिवडासहित न्याय परिषद् सदस्यहरू कानुनमन्त्री धनराज गुरुङ, रामप्रसाद भण्डारी र रामपसाद श्रेष्ठ छलफलमा जुटेका थिए । आजसम्म नाम टुंग्याउने तयारी बिहीबार बसेको न्यापरिषद् सदस्यहरूको छलफलमा शुक्रबारसम्म न्यायाधीशको नाम टुंग्याउने सहमतिनजिक पुगेको परिषद्का एक […] The post न्यायाधीश नियुक्ति सिफारिस भागबन्डामै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मुख्य रजिस्ट्रारलाई न्यायाधीश सिफारिसको निर्णय विवादमा

३० फागुन, काठमाडौं । न्यायपरिषदको २६ फागुनको बैठकले गरेको न्यायाधीश नियुक्ति सिफारिस विवादमा परेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अधयक्षतामा बसेको न्यायपरिषदले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । सो निर्णयको सर्वोच्च अदालतका कर्मचारीहरुले नै विरोध गरेका छन् । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार पद उच्च अदालतको मुख्य न्यायाधीश […]

२० न्यायाधीश नियुक्ति सिफारिस, एकजनाविरुद्ध फरक राय

न्याय परिषद् सचिवालयको शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतका लागि दुईजना न्यायाधीश र उच्च अदालतका लागि १८ न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । न्यायाधीश नियुक्तिमा गलत भएको भन्दै एकजनाविरुद्ध परिषद्का सदस्य एवं सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले भने फरक राय दिएका छन् ।