काठमाडौँ । अमेरीकी सरकारको लगानीको मिलेनियम च्यालेन्ज कर्पोरेशन र नेपाल सरकार अर्थ मन्त्रालयबीच भएको मिलेनियम च्यालेन्ज कम्प्याक्टका विषयमा विभिन्न तह र कोणबाट बहस भैरहेको छ ।
यसका प्रावधानलाई लिएर अनेकन टिका टिप्पणी ...
नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताउँ भन्ने नाराका साथ फागुन २९ गतेबाट सुरु गरेको एक महिने अभियान एमसीसीविरुद्ध फैलाइएका भ्रम र अफवाह चिर्न सफल भएको बताएको छ।...
नेपाली काँग्रेसले एमसीसी सम्झौताको प्रकृयामा एमाले सहभागी भएको र बाहिर राष्ट्रघाती भन्दै भ्रम छर्ने काम गरेको टिप्पणी गरेको छ । एमसीसी अनुदान सहायता सम्झौता भ्रम र यथार्थ नाममा पुस्तक प्रकाशन गरेर एमसीसीबारे देखिएको भ्रम चिर्न खोजेको काँग्रेसले ३० वटा भ्रम र यथार्थलाई पुस्तकमा उतारेको छ ।जसमा उसले अनुदान प्रकृयामा नेकपा एमालेको खासै संलग्नता नभएको र एमालेले विगतका सरकराले गरेको सम्झौतालाई निरन्तरता मात्र दिएको हो भन्ने भ्रमको यथार्थ उल्लेख गरेको छ । काँग्रेसले एमाले एमसीसीबारेको २०६६ सालदेख
१ चैत, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) का विषयमा जानकारी दिने उद्देश्यले नेपाली कांग्रेसले पुस्तिका तयार गरी पार्टीको तल्लो तहमा पठाएको छ । ‘एमसीसी अनुदान सहायता सम्झौता : भ्रम र यथार्थ’ शीर्षकमा तयार पारेको ५० पृष्ठको पुस्तिका तयार गरेर देशभर पठाइएको कांग्रेस केन्दीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । ‘३५ जिल्लामा […]
पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय कानुन नेपालको राष्ट्रिय बहसको विषय बनेको छ । अरू कानुनभन्दा अन्तर्राष्ट्रिय कानुन बढी राजनीतिक हुने भएकोले यस बारेमा गम्भीर बहस हुनु आवश्यक छ । विशेष गरी नेपाल–अमेरिका एमसीसी सम्झौताको संसदीय अनुमोदनका सम्बन्धमा सन्धिको एकपक्षीय “व्याख्यात्मक घोषणा”ले विवादलाई तीव्र बनाएको छ । एमसीसीबारे मेरो व्यक्तिगत विचार कान्तिपुर दैनिकमा “बीआरआई–एमसीसी र नेपालको असंलग्न सुरक्षा प्रस्ताव” शीर्षक अन्तर्गत (माघ ७, २०७८) प्रकाशित भएको छ
काठमाडौँ– नेपाली कांग्रेस आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। उसले एमसीसी र आफ्नोबारेमा फैलाइएका भ्रम चिर्न केन्द्रीय सदस्यलाई जिल्लामा खटाउने भएको छ। आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि कांग्रेस तयारीमा जुटेको हो। पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी, गठबन्धन र कांग्रेसबारे फैलाइएको भ्रम चिर्न देशभर केन्द्रीय […]
गृहमन्त्री बालकृष्ण खाणले एमसीसी राष्ट्रको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम फिँजाइएकाले कार्यकर्ताले यसबारे जनतामाझ प्रष्ट पार्नुपर्ने बताएका छन् । उनले एमसीसीबारे जनतामा फैलाइएको भ्रम चिर्न कार्यकर्तालाई आग्रहसमेत गरे ।नेपाल प्रेस युनियन रुपन्देहीले स्थापना गरेको जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा आज रुपन्देहीको मणिग्राममा गृहमन्त्री खाणले एमसीसी अनुमोदन गरेकै कारण निर्वाचनमा हुने क्षतिलाई रोक्नका लागि मतदाता माझ प्रष्ट पार्नु जरुरी रहेको बताए । उनले भने, “सरकारमा
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन भएसँगै यससम्बन्धी भ्रम र अन्योल समाप्त भएको बताएका छन् ।पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धनमा रहेका दलहरुको सहमतिमा सरकारले ल्याएको व्याख्यात्मक घोषणाले एमसीसी सम्बन्धमा विभिन्न क्षेत्रबाट उठाइएका भ्रम र सन्देहलाई चिर्न ठूलो मद्दत पुगेको […]
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन भएसँगै यससम्बन्धी भ्रम र अन्योल समाप्त भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा उनले सत्तागठबन्धनमा रहेका दलहरुको सहमतिमा सरकारले ल्याएको व्याख्यात्मक घोषणाले एमसिसी सम्बन्धमा विभिन्न क्षेत्रबाट उठाइएका भ्रम र सन्देहलाई चिर्न ठूलो […]