मन्त्रीबाट बिदा हुँदै सक्रिय राजनीतिबाट अलग हुने बाटोमा लागेका हुन् मीनेन्द्र रिजाल?

काठमाडौँ: नेपाली कांग्रेसका नेता तथा रक्षामन्त्री डा. मीनेन्द्र रिजालले बिहीबार पदबाट राजीनामा दिएका छन्। रिजालको राजीनामा १४औँ महाधिवेशनमा महामन्त्री पदबाट पराजित भएलगतै आएको थियो। राजीनामाबारे औपचारिक घोषणा गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा रिजालले बेलिविस्तार लगाए। उनले आफू पराजित भएमा राजीनामा दिने निर्णयमा पहिल्यै पुगेको बताए। यद्यपि रिजालको उक्त निर्णय भने राजीनामा…

सम्बन्धित सामग्री

फिलिपिन्सको निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा डा. रिजाल सहभागी

३२ साउन, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजाल फिलिपिन्सको एक प्रदेश बांसामोरोमा त्यहाँको प्रदेशसभाले निर्माण गर्न लागेको समावेशी निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा एक परामर्शदाताका रूपमा सहभागी भएका छन् । आफूले सो कानुन निर्माणका लागि एकजना अन्तर्राष्ट्रिय परामर्शदाताका रूपमा काम गरिरहेको डा रिजालले जानकारी दिए । लामो समयको द्वन्द्वपछि शान्ति प्रक्रियामा आएको […]

‘भूराजनीतिको भार’ पुस्तक सार्वजनिक

२० साउन, काठमाडौं । बाबुराम विश्वकर्माको पुस्तक ‘भूराजनीतिको भार : नेपाली भूमिमा चीन, भारत र अमेरिकाको शक्ति संघर्ष’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल, परराष्ट्र तथा सुरक्षा मामिला विज्ञ इन्द्र अधिकारी र पत्रकार कुन्दन अर्यालले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे । पत्रकार तथा अनुसन्धाता विश्वकर्माको […]

कांग्रेसलाई काम गरेर देखाउने अवसर छ: मीनेन्द्र रिजाल

नेपालगञ्ज – नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले कांग्रेसलाई काम गरेर देखाउने अवसर रहेको बताएका छन्। नेपाली कांग्रेस बाँकेले आइतबार पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य डा.रिजालले राज्य सत्ता सञ्चालनमा कांग्रेसको निर्णायक भूमिका रहेकाले पार्टीको शाखलाई पुनःस्थापित गर्ने अवसर रहेको बताए। ‘अहिले कांग्रेस केन्द्र सरकारमा छ, प्रदेशमा हाम्रै नेतृत्व वा […]

मोरङ दुईमा कांग्रेसका रिजाल र कोइरालाबीच भीडन्त, कसले पाउला टिकट?

काठमाडौँ- नेपाली कांंग्रेस मोरङ क्षेत्र नम्बर २ प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि डा. मीनेन्द्र रिजाल र सुजाता कोइरालाबीच भीडन्त हुने भएको छ। उम्मेदवारमा सर्वसम्मत नभएपछि रिजाल र कोइरालाको दुवै जनाको नाम सिफारिस गरेको मोरङ क्षेत्र नम्बर दुईले जनाएको छ। रिजाल २०७४ सालको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार ऋषिकेश पोखरेललाई पराजित गर्दै संसद निर्वाचित भएका थिए। सुजाता […]

अर्थतन्त्रका चुनौतीलाई सत्तामा को छ वा छैन भनेर हेर्न हुँदैन : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता तथा सांसद मीनेन्द्र रिजालले अर्थतन्त्रका चुनौतीलाई सत्तामा को छ र को छैन भन्ने दृष्टिबाट हेर्न नहुने बताएका छन्। मंगलबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०७९्/८० को बजेटमाथिको सैद्धान्तिक छलफलमा...

‘राजनीतिक पुँजी’ बचाई राख्न रक्षामन्त्रीबाट राजीनामा : मीनेन्द्र रिजाल

रक्षामन्त्री मीनेन्द्र रिजालले भावावेशमा नभई राजनीतिक पुँजी बचाई राख्न मन्त्रीपदबाट राजीनामा गरेको स्पष्ट पारेका छन् । कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि रिजालले बिहीबार रक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी...

क्रियाशील सदस्यता विवाद मिलेको कांग्रेसको दावी, देउवा र पौडेलले बुझे प्रतिवेदन

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद मिलेको दावी गरेको छ। केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले बाँकी रहेका समस्याहरुको सहमतिमा टुङ्गो लगाएसँगै क्रियाशील विवाद मिलेको बताइएको छ। समितिले निर्णय गर्न बाँकी रहेका कार्य सम्पन्न गर्न पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मा…

संयमताका साथ सत्ता चलाएर देउवाले देखाउनुहुन्छः मीनेन्द्र रिजाल

काठमाडौं, ३ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवाले संयम भएर सत्ता चलाएर देखाउने बताएका छन् । उनले अहंकार र संविधानमाथिको पटक पटकको आक्रमण देखिएको भन्दै अबका दिनमा देउवाले सबैलाई मिलाएर सरकार सञ्चालन गर्ने बताए । प्रतिनिधि सभामा आज बोल्दै रिजालले भने,‘हामी वीपी कोइरालाका पार्टीका हौं, गणेशमानका पार्टीका हौं र […]

मीनेन्द्र रिजाल भन्छन्– सत्ता कसरी चल्छ अब हेर्नुहोस्

कांग्रेस सांसद मीनेन्द्र रिजालले अदालतले प्रधानमन्त्री नियुक्त गरेको भन्दै एमालेले भ्रम छर्ने काम गरेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा आइतबार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा धारणा राख्दै...

पौडेल समूहबाट मीनेन्द्र रिजाल र सञ्जय गौतम मन्त्री बन्ने

काठमाडौं, २९ असार । नेपाली काँग्रेसबाट मीनेन्द्र रिजाल र सञ्जय गौतम पनि मन्त्री बन्ने भएका छन् । उनीहरु वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट मन्त्री बन्न लागेका हुन् । विश्वस्त स्रोतका अनुसार रिजाल र गौतमलाई पौडेलले सिफारिश गरेका हुन् । उनीहरु दुवै यसअघि पनि मन्त्री भइसकेका छन् । प्रधानमन्त्री नियुक्त भएका काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो […]