मोरङ दुईमा कांग्रेसका रिजाल र कोइरालाबीच भीडन्त, कसले पाउला टिकट?

काठमाडौँ- नेपाली कांंग्रेस मोरङ क्षेत्र नम्बर २ प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि डा. मीनेन्द्र रिजाल र सुजाता कोइरालाबीच भीडन्त हुने भएको छ। उम्मेदवारमा सर्वसम्मत नभएपछि रिजाल र कोइरालाको दुवै जनाको नाम सिफारिस गरेको मोरङ क्षेत्र नम्बर दुईले जनाएको छ। रिजाल २०७४ सालको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार ऋषिकेश पोखरेललाई पराजित गर्दै संसद निर्वाचित भएका थिए। सुजाता […]