पौडेल समूहबाट मीनेन्द्र रिजाल र सञ्जय गौतम मन्त्री बन्ने

काठमाडौं, २९ असार । नेपाली काँग्रेसबाट मीनेन्द्र रिजाल र सञ्जय गौतम पनि मन्त्री बन्ने भएका छन् । उनीहरु वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट मन्त्री बन्न लागेका हुन् । विश्वस्त स्रोतका अनुसार रिजाल र गौतमलाई पौडेलले सिफारिश गरेका हुन् । उनीहरु दुवै यसअघि पनि मन्त्री भइसकेका छन् । प्रधानमन्त्री नियुक्त भएका काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो […]