वातावरणका मुद्दामा राजनीति नगर्न राष्ट्रपतिको अपिल

राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरणीय सवालमा राजनीति गर्न नहुने बताएकी छिन् । नेपाल वातावरण पत्रकार समूहका पदाधिकारीहरुसँग सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटघाट कार्यक्रममा वातावरण पत्रकारहरुको प्रस्तुतिपछि राष्ट्रपतिले वातावरणीय मुद्दामा राजनीति गर्न नहुने बताएकी हुन् ।वातावरण, बालबालिका र शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने उनको भनाइ छ । भण्डारीले राष्ट्रिय, अन्तर्राष्ट्रिय मञ्चहरुमा वातावरणीय मुद्दाहरुमा सबै […]