प्रभु बैंकले सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने भएको छ । दुई पक्षबीच मर्जरका लागि आइतबार साँझ प्रारम्भिक सम्झौता भएको छ । मर्जरपछि बन्ने एकीकृत बैंकको नाम ‘प्रभु बैंक’ नै रहने सहमति भएको प्रभु...
काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सले मंगलवार संयुक्त रूपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् । नेपाल बीमा प्राधिकरणमा आयोजित संक्षिप्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दुवै कम्पनीको संयुक्त रूपमा प्रकाशित क्यालेन्डर सार्वजनिक गरेका हुन् । गत असार ३० गते मर्जर सम्झौता गरेका यी कम्पनीको भारतीय बीमांकीबाट मूल्यांकन प्रतिवेदन आउन ढिलो हुँदा एकीकृत कारोबार ढिलो भएको बताइएको छ । दुवै कम्पनीको २०८० सालको क्यालेन्डर संयुक्त रूपमा निकालेर मर्जर सम्पन्न हुनेमा थप विश्वास दिलाएको कम्पनीले बताएका छन् । क्यालेन्डर सार्वजनिक कार्यक्रममा प्रधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेशलाल कर्ण, महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र प्रभु लाईफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंको उपस्थिति थियो ।
काठमाडौं । केही समयअघि मर्जरको सम्झौता गरेका प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो त्रैमासमा नाफा बढाएका छन् । गत आर्थिक वर्ष पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यी दुई बैंकको नाफा औसत १२.६२ प्रतिशतले वृद्धि भएको छ ।
यी दुई बैंकको नाफा...
काठमाडौं, साउन १६। प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक मर्ज हुने भएका छन् । प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले उक्त मर्जरसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हाललाई दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने भनिएपनि यसमा परिवर्तन हुन सक्ने बताएको छ । मर्जर पश्चात् बन्ने बैंकको नाम प्रभु […]
काठमाडौं । प्रभु बैंक र सेन्चुरी बैंकले एक आपसमा गाभ्ने गाभिने प्राभिक सम्झौता गरेको छन् । दुवै बैंकले आइतबार (साउन १५ गते) १ः१ अनुपातमा मर्जरमा जान सम्झौता गरेका हुन् । सम्झौतामा प्रभु बैंकको अध्यक्ष लिला प्रसाद सिटौला र सेन्चुरी बैंकका राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जरपश्चात प्रभु बैंकको नाममा एकिकृत कारोबार हुनेछ । […]
काठमाडौँ – प्रभु बैंक र सेन्चुरी बैंकले एक आपसमा गाभ्ने गाभिने प्रारम्भिक सम्झौता गरेका छन्। दुवै बैंकले आइतबार (साउन १५ गते) १ः१ अनुपातमा मर्जरमा जान सम्झौता गरेका हुन्। सम्झौतामा प्रभु बैंकको अध्यक्ष लिला प्रसाद सिटौला र सेन्चुरी बैंकका राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। मर्जरपश्चात प्रभु बैंकको नाममा एकिकृत कारोबार हुनेछ। अहिले प्रभु बैंकको चुक्ता […]
काठमाडौं । प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ ।
आइतबार बेलुका दुई बैंकबीच १ः१ को अनुपातमा मर्जरमा जाने सम्झौता भएको हाे ।
सम्झौताअनुसार मर्जरपछि बन्ने संस्थाको नाम प्रभु बैंक हुनेछ । सञ्चालक समितिको अध्यक्षमा सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ हुनेछन् ।
यस्तै प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रभु बैंकका सीईओ अशोक शेरचन...
काठमाडौं।अर्थसचिवविरुद्ध आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। नागरिक लगानी कोषमा नयाँ सहभागीले ८ प्रतिशत व्याज पाउने भएका छन्। प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सबिच मर्जर सम्झौता भयो। नेपाललाई विश्व बैंकले १२ अर्ब ८१ करोड ऋण स्वीकृत गरेको छ। विद्युतीय गाडीमा भन्सार र अन्तशुल्कमा छुट दिने सरकारले निर्णय गरेको छ। साउन पहिलो हप्ताभित्रै मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकले थालेको छ।
३० असार, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सबीच मर्जर हुने भएको छ । दुई कम्पनीबीच बिहीबार मर्जरसम्बन्धी प्रराम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मर्जरपछि बन्ने संस्थाको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहने सहमति भएको महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिए । दुई कम्पनीबीच १ः१ को सेयर आदानप्रदान अनुपात […]