रुपन्देहीमा मिटरब्याजबाट पीडित भएका २८ जनाले उजुरी हालेका छन् । रुपन्देहीको जिल्ला प्रशासन कार्यालयमा उनीहरुले उजुरी दिएका हुन् । सरकारले गत साउन २७ गते मिटरब्याज अपराध नियन्त्रणको लागि कार्यदल गठन गरेको थियो । डा. भीष्मकुमार भूसाल नेतृत्वको कार्यदल गठनपछि साउन २८ गते नै गृह मन्त्रालयले सूचना निकालेर भदौ ५ गतेभित्र मिटरब्याज पीडितहरुलाई उजुरी दिन आग्रह गरेको थियो । सोहीअनुसार रुपन्देहीमा पनि २८ जना मिटरब्याज पीडितहरुले उजुरी दिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला