बारा । स्थानीय तहको चुनावको लागि सिमा नाका बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले सोमबार सुचना जारी गर्दै सिमा नाका बन्द हुने जनाएकाे छ । स्थानीय तहको चुनावको लागि सुरक्षाको मध्य नजर गर्दै सिमानाका बन्द गर्ने निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताए । मगलवार राती १२ देखी बैशाख ३य […]
The post भारतसंग जाेडिएका सिमा नाका बन्द हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.