सप्तरी । राजविराज । कोरोना संक्रमण बढेपछि डेड वर्ष अघि भारतीय सिमा संग जोडिएको सबै नाका बन्द गरिएको थियो । जोखिम घटदै गएपछि सरकारले सिमानाका खुल्ला गर्ने निर्णय ग-यो । मन्त्री परिषदको गत मंगलवार वसेको बैठकले सबै सिमानाका खुल्ला गर्ने निर्णय गरेको हो । तर निर्णय गरेको विहीवार ती दिन वितिसक्दा पनि भारतसंग जोडिएको […]
The post सिमा नाका कागजमा मात्रै खुल्ला सर्वसाधारण हैरान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.