काठमाडाैँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतारो नभएको बताएका छन्। पुस २६ गते सरकारले विश्वासको मत लिने भएकाले त्यसअघि सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने उनको स्पष्टिकरण थियो। पार्टीको भातृ संगठन युवा संघ, नेपाल काठमाडौँ जिल्ला कमिटीले बुधबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै […]