वीरगन्ज । पर्साका अधिकांश स्थानीय तहमा नयाँ अनुहारका जनप्रतिनिधि निर्वाचित भएका छन् । १४ स्थानीय तहमध्ये हालसम्म मतगणना सम्पन्न भएको कूल १३ पालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएका हुन् । विसं २०७४ का जनप्रतिनिधिले यस पटक विजयी बन्ने सकेनन् । जिल्लाको दोस्रो सदरमुकामका रूपमा परिचित पोखरिया नगरपालिकाका निवर्तमान नगरप्रमुख दीपनारायण रौनियार दुई हजार ४३३ मतान्तरले निर्वाचनमा […]