योग्य जनप्रतिनिधि निर्वाचित गर्न सके मात्र गाउँको विकासः अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी स्थानीय तहको निर्वाचनमा योग्य र सक्षम उम्मेदवारलाई विजयी गराउनुपर्ने बताएका छन्।