मदारबाबा मेला भर्न आएका एकजनाको भीरबाट खसेर मृत्यु
नवलपरासीमा मदारबाबा मेला भर्न आएका एकजनाको भिरबाट खसेर मृत्यु भएको छ भने अर्का एकजना वेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी गाउँपालिका– ६ नागडाँडादेखि केही तल उकालो चढ्ने...
देश विदेशका भक्तजनहरुको उपस्थिति रहने मुस्लिम र हिन्दू धर्मावलम्बीको साझा तीर्थका रुपमा रहेको मदारबाबा मेला नवलपरासीमा सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाको दाउन्नेस्थित मदरबाबा मेलाको उद्घाटन गर्नुभएको छ । दश दिनसम्म सञ्चालन हुने उक्त मेलामा नेपालका विभिन्न स्थानका साथै भारतको विहार, उत्तर प्रदेश, मध्यप्रदेश, …
नवलपरासी : हिन्दू र मुस्लिम धर्मावलम्बीको आस्थाको केन्द्र मदारबाबा मेला आज (बिहीवार) शुरु भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयीत्रिवेणी गाउँपालिका–६ स्थित दाउन्नेडाँडामा रहेको मदारबाबा मेलामा दर्शनार्थीको बाक्लो चहलपहल छ।हिन्दू र मुस्लिम धर्मावलम्बीले श्रद्धापूर्वक पूजाआजा गर्ने मदारबाबा मेलामा नेपाल र भारतका हजारौँ भक्तजन आएका छन्। मेला आज शुरु भए पनि गत सोमवारदेखि नै दर्शनार्थी र बजार राख्नेहरूको भीडभाड लागेको विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए।पूर्वपश्
नवलपरासी। मुस्लिम धर्मावलम्बीहरूको आस्थाको केन्द्र मदारस्थान मेला शुक्रबार प्रारम्भ भएको छ । पूर्वी नवलपरासीको बिकट क्षेत्र दाउन्ने पहाडमा लाग्ने मदारबाबा मेला मुस्लिम धर्म परम्परा अनुसार डंका बजाउँदै ढाेलतास पिटेर बाबा मजारस्थान प्रस्थान गरे पछि सुरु भएको हो । मुस्लिम तथा हिन्दु धर्मावलम्बी माझ मजार स्थान पुगेर बाबासँग दुवा अर्थात् पीठ थप्थपाएर आशीर्वाद लिँदा रोग ब्याध […]