महिला र पुरुषको बढ्दो उमेरमा निकै भिन्नता हुन्छ । बढ्दो उमेरसँगै महिलाको मेटाबोलिजम सिस्टम र मांसपेशी तीब्र रुपमा कमजोर हुन्छ । महिनावारी रोकिनेजस्ता शारीरिक परिवर्तनका कारण पनि आधा उमेर कटेपछि तौल बढ्ने, मुड स्विङ्ग हुनेलगायतका समस्या बढ्ने गर्छ । विशेषज्ञका अनुसार ४० वर्षपछि महिलाले आफ्नो प्रतिरोधी क्षमता र मेटाबोलिजमलाई दु...