भिटामिन डीको कमीले शारीरिक समस्या मात्र नभई मानसिक समस्या पनि निम्त्याउँछ, हड्डीसँगै रोग प्रतिरोधी क्षमता बढाउन पनि यो निकै महत्त्वपूर्ण हुन्छ । त्यसो भए शरीरमा भिटामिन डीको कमी छ भनेर कसरी चिन्ने जानौँ।यदि अत्यधिक थकान, कमजोरी र हड्डी दुख्ने समस्या जारी छ भने, तपाईंले आफ्नो भिटामिन डी परीक्षण गराउनुपर्छ। यी समस्याहरू सँगै अरू केहि समस्या देख्नुभयो भने अवश्य चिकित्सकको सल्लाह लिनुहोस् ।भिटामिन डी को कमी को प्रारम्भिक र गम्भीर लक्षण-जोर्नी दुखाइ सँग हड्डी र ढाड दुखाइको वृद्धि।- उदास महसुस-अचानक अ