मेयरमा सिफारिस नभएपछि माओवादी जिल्ला इञ्चार्जले पार्टी छाडे

काठमाडौं– नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्जले पार्टी परित्याग गरेका छन् । केन्द्रीय सदस्यसमेत रहेका माओवादी नेता जीवन गौतमले पार्टी छाडेका हुन्। गौतम आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा दाङको घोराही उपमहानगरपालिकामा मेयर आकांक्षी थिए। तर, उनी पार्टीबाट मेयरमा सिफारिसमै परेनन् । उनले आज पत्रकार सम्...

सम्बन्धित सामग्री

मेयरमा सिफारिस नभएपछि माओवादी छोडेका गौतम एमालेमा प्रवेश

माओवादी केन्द्रको दाङ जिल्ला इन्चार्जसहित पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका नेता जीवन गौतम एमालेमा प्रवेश गरेका छन् ।

तारकेश्वर नगरपालिकाको मेयरमा माओवादीबाट महर्जन र उपमेयरमा पनेरु सिफारिस

काठमाडौँको तारकेश्वर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट  धनलाल महर्जन र उपमेयरमा गीता पनेरु सिफारिस भएका छन् । नगर कमिटीको बैठकले सर्वसम्मत रुपमा महर्जन र पनेरुको नाम सिफारिस गरेको हो । महर्जन माओवादी केन्द्रीय सल्लाहकार सदस्य छन् भने पनेरू उपत्यका विशेष प्रदेशकी सदस्य हुन् । महर्जन यसअघि निर्वाचनमा समेत पराजित भएका थिए । चुनावी तालमेलका विषयमा छलफल भएपनि सहमति नभएपछि एकल रुपमा माओवादीले मेयर उप मेयरमा नाम सिफारिस गरेको हो ।

माओवादीबाट कोहलपुर मेयरमा न्यौपाने सिफारिस

नेकपा माओवादी केन्द्रबाट कोहलपुर नगरपालिकाको मेयरमा नरेन्द्र न्यौपानेको नाम सिफारिस भएको छ । नगर कमिटीको बैठकले न्यौपानेको नाम सिफारिस गरेको हो । यस्तै नगरको उपमेयरमा सर्वसम्मत नभएपछि चार जनाको नाम सिफारिस भएको छ । उपमेयरमा रेणुका खड्का, सावित्रा पुन, कौशिला कार्की र विष्णु चौधरीको नाम सिफारिस भएको हो ।२०७४ सालको निर्वाचनमा न्यौपानेले एमालेबाट उम्मेदवार भएका लुटबहादुर राउतसँग पराजित भएका थिए । त्यतिबेला मेयरमा राउत र उप मेयरमा काँग्रेसकी सन्जुकुमारी चौधरी निर्वाचित भएकी

गठबन्धनको निर्णयबिनै माओवादी र एकीकृत समाजवादीबाट उम्मेदवार सिफारिस

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा गठबन्धन दलमा साझा उमेदवार छान्न सकस भएको छ । पटकपटक बसेको बैठकमा सहमति नभएपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले धनगढी उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा आफ्नो उमेदवार सिफारिस गरेको छ । सुदूरपश्चिम प्रदेश सरकार गठनमा आफूलाई नसमेटेको भन्दै यसअघि जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट अलग […] The post गठबन्धनको निर्णयबिनै माओवादी र एकीकृत समाजवादीबाट उम्मेदवार सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक.

मेयरमा सिफारिस नभएपछि माओवादी जिल्ला इञ्चार्जले पार्टी छाडे

काठमाडौं– नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्जले पार्टी परित्याग गरेका छन् । केन्द्रीय सदस्यसमेत रहेका माओवादी नेता जीवन गौतमले पार्टी छाडेका हुन्। गौतम आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा दाङको घोराही उपमहानगरपालिकामा मेयर आकांक्षी थिए। तर, उनी पार्टीबाट मेयरमा सिफारिसमै परेनन् । उनले आज पत्रकार सम्...